सुरक्षा चुनौती बढेपछि तीन जिल्लामा रिजर्भ टोली खटाइयो
सुरक्षा चुनौतीका आधारमा प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ टोलीलाई खटाएको छ । चितवन, रुकुम पश्चिम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो…
नेपाल प्रहरीमा सिंह र सशस्त्रमा अर्याल आइजिपी
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) धीरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई आइजिपी निय…
प्रहरी र सशस्त्रमा सेवा प्रवेश र अवकाशको ब्यारेल हटाउने तयारीमा छौँ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्ने तयारीमा सरकार रहेको बताएका छन्। उमेरहदका कारण अवकाशमा ज…
नेपाल प्रहरीको प्रमुखमा धीरजप्रताप सिंह
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई …
चार प्रदेशका प्रहरी प्रमुख फेरिए
चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी थप पाँच डिआइजीको सरुवा गरेको हो । गृहको निर्णयअनुस…
सशस्त्र र नेपाल प्रहरीको नियमावली संशोधन हुँदै
नयाँ नियमावलीअनुसार सशस्त्रमा एसपीबाट एसएसपीमा बढुवा हुन तीन वर्ष सेवा अवधि पूरा गरे पुग्ने गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्न ल…
सर्वाेच्चमा मुद्दा, प्रहरी मुख्यालयमा फुली
मुद्दा हाल्ने डिआइजी भन्छन्–२९ वर्ष देशको सेवा गरियो, अवकाशको मुखमा रुवाउने काम भयोे बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीन नायब…
सिंह, पन्त र धानुक एआइजीमा बढुवा
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रब…
प्रहरीको सार्वजनिक सुनुवाइ, लागुऔषध नियन्त्रणको माग
सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बढ्दो लागुऔषध दुव्र्यसनले युवापुस्ता बर्बाद हुँदै गइरहेकाले प्रभाव…
प्रहरीको तल्लो तहमा थपिएका तीन पदमा बढुवा प्रक्रिया सुरु
नेपाल प्रहरीमा तल्लो तहका प्रहरीहरूको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न सिर्जना गरिएका पदहरूमा बढुवा प्रक्रिया सुरु भएको छ। नेपाल प्रहरी स्था…
२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै
नेपाल प्रहरीमा २० हजार चार सय १९ प्रहरीको एकैपटक बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले दुई महिनाअघि थपिएका पद वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सह…
चुनावको मुखमा दुवै प्रहरीको नेतृत्व फेरिँदै
चुनावको मुखैमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको नेतृत्व फेरिँदा सुरक्षा प्रभावित हुने सम्भावना स्थानीय निर्वाचनअघि दुवै प्रहरीको नेतृत्व परिवर्तन हुँदै छ ।…
प्रहरीमा सानालाई ऐन, ठूलालाई चैन : अनियमितताको छानबिन हुन्छ, कारबाही हुँदैन
तल्ला तहका कर्मचारीले कुनै गल्ती गरे तत्कालै बर्खास्तीसम्मको कारबाही हुन्छ, तर उच्च तहका प्रहरी भने आर्थिक अनियमिततामा संलग्न भएको पुष्टि हुँदा पनि कारबाही हुँदैन, भए पनि सामान्य मात्र हुने गरेको छ
मीनभवनदेखि माइतीघरसम्म व्यापक प्रहरी परिचालन
विभिन्न राजनीतिक दलनिकट भ्रातृ संगठनहरूले आज बानेश्वर क्षेत्रमा आन्दोलन चर्काउन सक्ने भन्दै प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा बढाएको छ। प्रदर्शनकारीबाट हुन सक्…
प्रहरी भर्नामा शारीरिक तन्दुरुस्तीको अस्पष्ट मापदण्ड, तालिम केन्द्रअनुसार तजबिजी निर्णय
देशभर चलिरहेको जवानको भर्ना प्रक्रियामा पोखरा र दिपायलमा उत्तीर्णदर उच्च सातै प्रदेशमा यतिवेला नेपाल प्रहरीको करिब दुई हजार जवानको भर्ना प्रक्रिया चलिरहेको छ…
प्रहरीमा तीन एआइजीको दरबन्दी थप गर्ने निर्णय
मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) थप गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी थप गर्ने निर्णय गरेको ह…
मोबाइल चोरीको अभियोगमा दुई प्रहरी निलम्बित
लागुऔषध कारोबारी समात्न गएका वेला मोबाइल चोरी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले दुईजना प्रहरीलाई निलम्बन गरेको छ । मोबाइल चोरी गरेको सिसिक्यामेराको फुट…
लागुऔषध कारोबारी समात्न गएका प्रहरी नै चोरीमा संलग्न
मोबाइल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरी गरेको खुलेको छ। मोबाइल चोरी गरेको सिसी क्यामेराको फुटेज …
प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृ…
नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)
नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारको निर्णयबाट उनतीहरूको सरुवा गरिएको हो। यससँगै सिर…