टिकटक बन्यो सुरक्षा चुनौती : घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही
गृह मन्त्रालयले टिकटकका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । उनीहरूले तत्कालै गलत सामग्री हटाउने तथा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
आसन्न निर्वाचनमा सुरक्षा चुनौती
केही सदावहार साना समूहले बहिष्कारको घोषणा गरे पनि अहिले कुनै विशेष समूह या असंवैधानिक तत्वबाट ठूलो सुरक्षा चुनौती देखिएको छैन
नेपालमा आन्तरिक र बाह्य गरी ५६ सुरक्षा चुनौती
असमान सन्धि, सम्झौता एवं गैरकानुनी र राष्ट्रिय हितविपरीत लिइने विदेशी सहयोग पनि राष्ट्रिय सुरक्षाका लागि चुनौती
सुरक्षा चुनौती बढेपछि तीन जिल्लामा रिजर्भ टोली खटाइयो
सुरक्षा चुनौतीका आधारमा प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ टोलीलाई खटाएको छ । चितवन, रुकुम पश्चिम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो…
दक्षिण एसियाको नयाँ सुरक्षा चुनौती
मानव र मानवीयताविरुद्ध ध्वंसात्मक रूपमा आउने आतंकवाद कुनै भूगोलमा सीमित भएर बस्दैन, एक देशमा भएको आतंकवाद अर्को देशलाई हाइसन्चोको विषय हुन सक्दैन …