प्रेरक प्रसंग : सिंह र ब्राह्मणको कथा
उहिल्यै नेपालको चारकोसे झाडीमा जहिल्यै हराभरा रहने घना जंगल थियो । जंगलभित्र अनेकौँ सानाठुला नदी, खोला र खहरे बग्थे । जंगलमा अनेकौँ जीवजन्तु बस्थे । एउटा स…
प्रेरक प्रसंग : गुरुलाई शिष्यको पत्र
पूजनीय गुरु, म तपाईंको शिष्य सन्तु हुँ । सायद तपाईंलाई मेरो नाम याद नहोला । केही छैन, हामीजस्ता विद्यार्थीको नाम कसले पो याद राख्ला र ? यो चिठी म तपाईंलाई…
प्रेरक प्रसंग : ढँटुवा विद्यार्थीको परीक्षा
एकपटक एउटा कलेजका चारजना विद्यार्थी परीक्षाको अघिल्लो रात ढिलोसम्म पार्टी गरेर रमाए । मन मिल्ने साथीसित राम्रो समय बिताउन पाउँदा र आफूले चाहेजस्तो खानपिन गरेर…
प्रेरक प्रसंग : गुरुको सम्मान
एकपटक भारतको गुजरात सहरको राजकोट जिल्लाको काठियाबाडा राज्यमा प्रजा परिषद्को अधिवेशन चलिरहेको थियो । मञ्चमा महात्मा गान्धी र अन्य ठुला नेता बसिरहेका थिए । कोह…
प्रेरक प्रसंग : जिराफका माउ र बच्चा
कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झ…
प्रेरक प्रसंग : जिब्रोको शक्ति
दासप्रथाका दिनमा एक मालिकसँग अनेकौँ दास हुन्थे । तिनैमध्ये एक दास थिए लुकमान । एक मामुली दास भए पनि लुकमान निकै बुद्धिमान् थिए । जसले गर्दा उनको नाम दूरदरा…
प्रेरक प्रसंग : सुकरात र ज्योतिषीको भविष्यवाणी
एकजना ज्योतिषी केवल अनुहार हेरेर व्यक्तिको चरित्र बताउने दाबी गर्थे । एकपटक उनी घुम्दै जाँदा ग्रिसका चर्चित दार्शनिक सुकरातका अगाडि पुगे । त्यतिखेर सुकरात आफ्ना…
प्रेरक प्रसंग : खुसियालीको रहस्य
जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा …
प्रेरक प्रसंग : अठोटको परिणाम
यो घटना सन् १८९२–९३ तिरको हो । लाहोर कलेजमा स्नातक तहमा एक गरिब विद्यार्थी पढ्थे । गरिब भए पनि उनी पढाइमा भने निकै तेज थिए । एकपटक अर्का एक छात्रले ती…
प्रेरक प्रसंग : पुतलीका पखेटा
एकपटक एउटा बालक पुतलीको बच्चा कोकुनबाट बाहिर निस्किन खोजेको मोहक दृश्य हेरिरहेको थियो । तर, त्यो सानो पुतलीले कोकुन फुटाउन सकेन र कोकुनमै अड्किरह्यो । प…
प्रेरक प्रसंग : आमाको मार्गदर्शन
कुनै वेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो । त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्न पाउने व्यवस्था कायम थियो । त्यसै समयमा एकजना धनी मानिसले …
प्रेरक प्रसंग : चार्ल्स डिकेन्स र महारानी भिक्टोरिया
चार्ल्स डिकेन्स इंग्ल्यान्डका प्रसिद्ध कथाकार थिए । तत्कालीन समयमा उनका कथा निकै चर्चित थिए । उनका कथाका पाठक विभिन्न तहका मानिस थिए । तर, उनी आफ्ना कथा सामान्य ज…
प्रेरक प्रसंग : सफलताको ढोका
एउटा रुखमा ढुकुरका जोडी एक पुरानो गुँडमा बस्थे । गर्मी सकिएर जाडो सुरु हुने समय आउन लागिसकेको थियो । त्यसैले, दुवै भालेपोथीले सल्लाह गरेर जाडोको समयमा सम…
प्रेरक प्रसंग : महात्मा र बिच्छी
उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्यहरू बसोबास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्…
प्रेरक प्रसंग : साधु र चोर
गाउँको मन्दिरमा एक साधु बस्थे । त्यसै गाउँमा एउटा चोर पनि बस्थ्यो । चोर चढ्दो जवानीमा थियो भने साधु जवानीको उत्तरार्धतिरको यात्रामा थिए । चोर हुनेखाने परिवारक…
प्रेरक प्रसंग : सन्तको सल्लाह
एकपटक एक व्यक्ति एक सन्तको आश्रममा पुगे । सन्तको पाउमा परेर उनले भने– गुरुदेव, मलाई जीवनको पूर्ण सत्यको ज्ञान पनि छ । मैले शास्त्रको ध्यानपूर्वक अध्ययन पनि …
प्रेरक प्रसंग : हौसलाको प्रभाव
भर्खरै युवावयमा प्रवेश गर्दै गरेको चितुवाको एक बच्चा पहिलोपटक एक्लै सिकारमा निस्कियो । बाटामा उसलाई एउटा हाइनाले रोक्दै सोध्यो– ओई फुच्चे, एक्लै कता जाँद…
प्रेरक प्रसंग : आइन्स्टाइन र युवक
संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एउटा युवकले सोध्यो, ‘सर, आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंकै प्रशंसा गर्छन् । तपाईंलाई …
प्रेरक प्रसंग : बालकको संस्कार
एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो– अन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी मह…
प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम
हजारौँ वर्षपहिले चीनमा एक चतुर र आत्मविश्वासी सेनापति थिए । एक दिन, लामो युद्ध अभियानको अन्त्यमा जनरलले सिपाहीहरूको सानो बटालियनको साथ एउटा गढमा रोकिने निर्…