सहकारी ठगीमा संलग्न लेखा समितिका सभापतिपत्नीसँग एक करोड रुपैयाँ धरौटी माग
सहकारी ठगीको अभियोग लागेकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग्ने आदेश &…
‘नैतिक प्रश्न’ भन्दै विपक्षीले मागे लेखा समिति सभापतिको राजीनामा, कांग्रेस सांसदको पनि साथ
सहकारी ठगीमा जोडिएपछि नैतिक प्रश्न उठेको सांसदहरूको आरोप
एक दिन पनि थुनामा बस्नु परेन लेखा समिति सभापति पोखरेलकी श्रीमती
सहकारी ठगीमा फरार रहेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक अन्जला कोइराला अदालतमा हाजिर भएकै दिन छुटेकी छिन्। बुधब…
लेखा समिति सभापति पोखरेलपत्नी अञ्जला अदालतमा हाजिर, थुनछेक बहस आजै हुने
मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन्। सा…
लेखा समितिको बैठक बोलाउन माग
सांसदहरूले सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन्। माओवादी सांसद अमनलाल मोदी र कांग्रेस सांसद राजन केसीसहित आफूले समितिको बैठक बोलाउन…
एमाले नेता पोखरेलका निवर्तमान स्वकीय सचिवविरुद्ध किटानी जाहेरी
एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निवर्तमान स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ३८ लाख ८० हजार ठगी गरी आपराधिक लाभ लिएको आरोपम…
सहकारी ठगीमा जोडिएका एमाले नेता पोखरेल घुस प्रकरणमा पनि मुछिए
एमबिबिएसमा नाम निकालिदिने भन्दै ३८ लाख घुस लिने एमाले मोरङका जिल्ला सदस्य अनिल पोखरेलविरुद्ध तीन वर्षअघि पार्टीमा परेको उजुरीलाई गुपचुप राखे, उल्टै पुरस्कृत …
सहकारी ठगीमा फरार पत्नीको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत गराउन प्रधानाध्यापकलाई एमाले नेता पोखरेलको दबाब
मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत गर्न सार्वजनिक…
उमागौरी सहकारी ठगी प्रकरण : सोधपुछसमेत नगरी लेखा समिति सभापति पोखरेलकी श्रीमतीविरुद्ध मुद्दा दायर
मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगीमा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सामान्य सोधपुछसमेत …
सहकारी ठगीमा मुछिए लेखा समिति सभापति पोखरेल
पोखरेलकै अग्रसरतामा खोलिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ कर्सियाबजारस्थित उमा गौरी कृषि सहकारीमा १४ करोड ५६ लाख हिनामिना, १० वर्ष…
रिफर नगरी स्वास्थ्य बिमाको सेवा लिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण
नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमाको सुविधा देशभरका जुनसुकै अस्पतालबाट लिन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा ब…
लेखा समितिमा सभापति ऋषिकेश पोखरेलको जबर्जस्ती : फेरि ल्याए निर्णयको ‘रेडिमेड’ मस्यौदा
कुलमानलाई कारबाही सिफारिस गर्ने ‘रेडिमेड’ मस्यौदामा बहुमत सदस्यले आपत्ति जनाएपछि सभापति पोखरेलले गरे बैठक नै स्थगित
‘१६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी ?’
नेकपा एमालेका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणको २२ अर्बको बक्यौता उठाउनुपर्छ भन्ने भ्रष्टाचारी र १६ अर्ब छु…
एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सभापति पोखरेलको असन्तुष्टि
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एनसेलको भ्रष्टाचार काण्डसम्ब…
कांग्रेस कहिल्यै नहारेको मोरङ २ मा एमालेको टक्कर
प्रदेश १ को मुख्य जिल्ला मोरङ २ मा चुनावी प्रतिनिधिसभाका लागि तीव्र प्रतिस्पर्धा छ। यहाँ वाम-लोकतान्त्रिक गठबन्धनबाट स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी पुत्र…