जेल नै नबसी गोविन्दराज जोशीलाई सबै कैद सजाय छुट
सर्वोच्चले नौ महिना कैद सजाय तोकेकामा विशेष अदालतले ‘ज्येष्ठ नागरिक ऐन’मा टेकेर दियो पूरै छुट, तीन न्यायाधीशको इजलासमा एकको फरक राय
भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशी जेल बस्नुनपर्ने
सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशी जेल बस्नुनपर्ने भएको छ । उनलाई नौ महिना कैद सजाय भएकामा गत शुक्रबार विशेष अदालतले कैद…
पूर्वमन्त्री गोविन्दराज जोशीको जग्गा र बैंकमा रहेको डलर जफत गर्ने सर्वोच्च अदालतको फैसला
पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा २३ वर्षपछि किनारा लागेको छ । अकुत सम्पत्ति आर्जनसम्बन्धी उनको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको फैसल…
भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री जोशीको मुद्दाको दुई वर्ष बित्दा पनि आएन पूर्णपाठ
पूर्णपाठ नआउँदा के–कति सम्पत्ति जफत गर्ने टुंगो लागेन
झन्डै २१ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा छिनोफानो :सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर
अख्तियारले ०६० पुसमा दायर गरेको मुद्दामा विशेषले डेढ वर्ष कैद र चार करोड ३२ लाख जरिवाना गरेपछि जोशी सर्वोच्च पुगे, १२ वर्षपछि सर्वोच्चले पनि भ्रष्टाचारी ठहर गर्दै सुनायो नौ महिना कैद र ६९ लाख १५ हजार जरिवाना
पूर्वमन्त्री गोविन्दराज जोशीसमेतका सात भ्रष्टाचार मुद्दा : सर्वोच्च पुगेको १२ वर्षपछि सुनुवाइ सुरु
पूर्वमन्त्री गोविन्दराज जोशीसमेत प्रतिवादी रहेको लगाउका सात मुद्दामा सर्वोच्च पुगेको १२ वर्षपछि सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको …
तनहुँ १ : पौडेललाई जोशीको डर, रानाको चुनौती
तनहुँ कांग्रेसको गढ भनेर चिनिने भए पनि पौडेल र जोशीको द्वन्द्वका कारण कमजोर बन्दै गएको जिल्लास्थित नेता तथा कार्यकताको गुनासो छ । आगामी ४ मंसिरमा हुने…