कैलाली ५ बाट रास्वपाका चन्द निर्वाचित
कैलाली क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन्। ३१ हजार ९५४ मत प्राप्त गरेका चन्द निकटतम प्रतिस्पर्धीसँग …
कैलाली ५ का स्वतन्त्र उम्मेदवार विष्टको समर्थन रास्वपा उम्मेदवार चन्दलाई
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन …
कैलाली ५ बाट चन्द बने रास्वपाको उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नम्बर ५ बाट आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बैतडीमा जन्मिएका चन्द प्राध्यापन पेसाबाट राजनीति…
कैलाली ५ मा कांग्रेसका पन्त विजयी
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। पन्तले नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरेका …
कैलाली ५ : एमालेका रानालाई कांग्रेसका पन्तले उछिने
कैलाली क्षेत्र नम्बर ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाट अग्रता लिएका एमालेका नारदमुनि रानाल…
कैलाली ५ मा एमालेको सुरुवाती अग्रता
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। एक हजार ९५३ मतगणना हुँदा एमालेका नारदमुनि रानाले सात सय २८ मत ल्याएर अग्रता लिएका …
कैलाली ५ मा मतगणना सुरु
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना एकै साथ थालिएको हो । मुख्य निर्वाचन अधिकृत बि…
कैलाली ५ : लेखराज भट्ट १०८ मतले पछाडि
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले सुरुवाती अग्रता लिएका छन्। नेकपा एमालेका सचिव ल…
कैलाली ५ : मतगणना सुरु गर्न माग गर्दै नाराबाजी
कैलाली क्षेत्र नम्बर ५ मा मतगणनाको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म मतगणना …
कैलाली ५ मा गठबन्धन र एमालेलाई स्वतन्त्रको डर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको कैलाली ५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका…