१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल
सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ । ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले भौति…
मुआब्जा नपाएपछि पुल अवरुद्ध
जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका वडा नम्बर ६ र १० जोड्ने कारागारस्थित तिला नदीमाथिको पुल अवरुद्ध गरिएको छ । पुल निर्माण गर्दा छाडेको जग्गाको मुआब्ज…
अढाई दशकपछि कैलाली–कञ्चनपुरका पुल मर्मत गरिँदै
कैलाली र कञ्चनपुरका पक्की पुलको मर्मत गरिँदै छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण महाकाली राजमार्गअन्तर्गत कैलाली र कञ्चनपुरमा रहेका …
गत वर्ष नै सक्नुपर्ने गागनखोला पुल ६५% मात्रै सम्पन्न
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाखण्डको औरही गाउँपालिकामा औरही र दरहैया गाउँको सीमा नदी गागनमा पुल निर्माण सम्पन्न नहुँदा ओहोरदोहोर गर्नेहरू सास्ती …
धनगढी–अत्तरिया ६ लेन सडकमा तीनवटा पुल निर्माणको काम अलपत्र
धनगढी–अत्तरिया ६ लेन सडकमा तीनवटा पुल निर्माणको काम अलपत्र परेको छ । निर्माणाधीन तीनमध्ये दुईवटा पुल सम्झौताअनुसार आगामी वैशाखमा सम्पन्न गर्नुपर्ने हो । …
बर्दियाको जब्दीघाटमा नयाँ पुल बनाउने घोषणा अलपत्र, न बजेट न टेन्डर
१० दिनमा आह्वान गर्ने भनेको टेन्डर दुई महिना बित्दा पनि आएन, बजेट पनि १५ लाख मात्रै
दोब्बर समयमा पनि पुल नबनेपछि स्थानीयले कुटे सडकका हाकिम र ठेकेदार
तीन वर्षमा बनिसक्नुपर्ने पुल सात वर्षसम्म पनि अधुरै भएपछि स्थानीय रिले अनशनमा तीन वर्षमा बनिसक्नुपर्ने मोटेरबल पुल सात वर्ष बितिसक्दा पनि अधुरै भएपछि रौतहटका…
६ वर्षदेखि बन्दै गरेको चार करोडको पक्की पुल ११ मिटर क्र्याक
काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ र १२ जोड्ने झिगुखोलाको पक्की पुल निर्माण सम्पन्न नहुँदै क्र्याक भएको छ । ६ वर्षअघिदेखि सुरु गरेको ४० मिटर लम्बाइको पुल नि…
निर्माणाधीन बेलिब्रिजमाथि क्रेन चढाएपछि भाँचियो पुल, दुई मजदुरको मृत्यु
जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने ठूलीभेरी नदीमाथिको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपाल…
साढे तीन वर्षअघि सम्पन्न हुनुपर्ने पक्की पुलको निर्माणले अझै गति लिएन
काभ्रे र मकवानपुर जोड्न बागमती नदीमा बन्ने पुलको निर्माण अति सुस्त, ६ वर्षमा एउटा पिलर बन्यो सम्झौताअनुसार समयमै काम सकिएको भए साढे तीन वर्षअघि नै काभ्रेको …
दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षपछि तयार हुँदै
०६८ मा तीन करोड ४५ लाख रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको कान्द्रा नदीको पुल ११ वर्षपछि सम्पन्न हुने चरणमा मुलुकमा विकास…
कमला नदीमा अझै बनेन डाइभर्सन, निर्माण कम्पनीले मानेन मन्त्रीकाे निर्देशन
हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जिल्ला जोड्न कमला नदीमा विगत ११ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र परेको कमला नदीको पुलको डाइभर्सन अझै बनेको छैन। गत …
मदन भण्डारी राजमार्गमा बनेनन् पुल : डेढ वर्षमा सक्नुपर्नेमा वर्ष दिनमा फाउन्डेसनसमेत बनेनन्
राजमार्गमा पुल नहुँदा बढेको खोला तर्न नसकेपछि मालिका– ७ का कृष्णबहादुर थापाले ०७८ को असारमा ज्यान गुमाए । कोभिड संक्रमित थापालाई श्वासप्रश्वासमा समस्या …
देशभर निर्माणाधीन ३३ रुग्ण पक्की पुलमध्ये २३ अलपत्र
तीन वर्षअघि एक सय ६९ रुग्ण पुल पहिचान, अन्योलमा परेका २३ रुग्ण पुलमध्ये १६ को निर्माण अहिलेकै ठेकेदारबाट सम्भव नभएको विभागको निष्कर्ष
आफन्तको सम्झनामा पुल बनाउनेहरू
मान्छेको जीवनलाई नदीसँगै तुलना गर्ने गरिन्छ। नदीजस्तै बगिरहने जिन्दगीमा नदीसँग जोडिएका अनेकौँ कथा छन्। नदी सधैँ शान्त र अनुशासित हुँदैन, न मान्छेको ज…
पुल नबन्दा यात्रा जोखिमपूर्ण
हुलाकी सडकअन्तर्गत कन्काई र बिरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासम…
पुल निर्माणमा नयाँ कीर्तिमान
आर्थिक वर्ष ०७८/७९ मा दुई सय ८२ नयाँ मोटरेबल तथा अकासे पुल सञ्चालनमा मोटरेबल पुल निर्माण गर्ने मामलामा गत आर्थिक वर्ष ०७८/७९ मा नयाँ इतिहास कायम भएको छ ।…
निर्माण पूरा नहुँदै चर्कियो कालिकोट–जुम्ला जोड्ने पक्की पुल
१३ करोड लागतको पुल सम्झौताअनुसार ३० महिनाभित्र सञ्चालनमा आउनुपर्ने थियो, तर निर्माणाधीन अवस्थामै चर्किएपछि भविष्य अन्योलमा कर्णाली राजमार्गअन्तर्गत जुम्ला&…
खुम्बु जोड्ने पुल बन्दै
सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलु–दूधकुण्ड नगरपाल…
बाढीले पुल भत्कँदा आवतजावतमा सास्ती
अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री– १ र ५ को सिमानामा पर्ने …