मदन भण्डारी राजमार्गमा बनेनन् पुल : डेढ वर्षमा सक्नुपर्नेमा वर्ष दिनमा फाउन्डेसनसमेत बनेनन्

मदन भण्डारी राजमार्गमा बनेनन् पुल : डेढ वर्षमा सक्नुपर्नेमा वर्ष दिनमा फाउन्डेसनसमेत बनेनन्

राजमार्गमा पुल नहुँदा बढेको खोला तर्न नसकेपछि मालिका– ७ का कृष्णबहादुर थापाले ०७८ को असारमा ज्यान गुमाए । कोभिड संक्रमित थापालाई श्वासप्रश्वासमा समस्या …