दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा
- व्यक्ति हत्यामा मतियार बनेको अभियोगमा युएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाए पनि जेल प्रशासनका अधिकारीले निर्दोष ठान्दा अहिलेसम्म जीवित छन्, नेपाल सरकारक…
खोलाको पानी पिउन बाध्य दलित समुदाय
सदरमुकाम खलंगासँग जोडिएको महाकाली नगरपालिका– ४ लास्कुका दलितबस्तीमा खानेपानी समस्या भएपछि स्थानीय खोलाको पानी पिउन बाध्य भएका छन्। सदरमुकाम …
भारततर्फ सडक निर्माण, नेपालमा क्षति
भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ। भारतको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गतको नयाँबस्…
विद्यार्थी कुटपिट गर्ने अभिभावक प्रहरी नियन्त्रणमा
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा विद्यार्थीमाथि कुटपिट गर्ने एकजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। असार ११ गते विद्…
लम्पी स्किनबाट दार्चुलामा २९ हजार पशुचौपाया संक्रमित
दार्चुलामा ‘लम्पी स्किन’ रोगबाट २९ हजार तीन सय ३० पशुचौपाया संक्रमित भएका छन्। नौवटै स्थानीय तहमा यो रोगको संक्रमण फैलिएको छ। हालसम्म ‘लम्पी…
जमिन भूवर्गीकरण नहुँदा समस्या, घट्यो राजस्व
दार्चुलाका नौवटा स्थानीय तहले अझैसम्म भूवर्गीकरण गर्न सकेका छैनन्। भूवर्गीकरण नहुँदा राजस्व घाटा र जग्गाधनी किसान समस्यामा परेका छन्। भूमि व्यवस्था, सहका…
‘चुच्चे’ नक्साले थपेकाे भूगोल खोज्दै व्याँस
७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर…
सुत्केरी महिलाकाे हेलिकाेप्टरबाट उद्धार
दार्चुलाबाट एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ। लेकम गाउँपालिका– २ की ३३ वर्षीया पार्वती सार्कीको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार …
पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङ-दार्चुला बाइक टुर
पर्यटन प्रवर्द्धनका लागि लागि युवा पत्रकार तथा कलाकारको टोलीले ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टुर’ गरेको छ।गत जेठ १० गतेदेखि सुरु भएको …
त्रिदेशीय नाका टिंकरमा व्याँसको कार्यपालिका बैठक बस्दै
पहिलोपटक व्याँस गाउँपालिकाकाे टिंकरमा गाउँ कार्यपालिका बैठक बस्दै छ। व्याँस गाउँपालिका–१ को टिंकर गाउँमा २०औँ गाउँ कार्यपालिका बैठक शुक्रबार बस्न लागे…
यस्तो बन्यो टिंकर जाेड्ने गाेरेटो बाटो [तस्बिरहरू]
डेढ दशकदेखि अवरुद्ध रहेको व्याँसको छाँगरु टिंकर जोड्ने घोरेटोबाटो पुनर्निर्माण गरिएको छ। व्याँस गाउँपालिका– ४ सुनसेरादेखि छाँगरु टिंकरसम्म जोड्ने घोरेटो बाटो…
ग्यास लिक भएर गम्भीर घाइते ठगुन्नालाई थप उपचारका लागि काठमाडौं लगियो
खाना पकाउने ग्यास लिक भएर जलेर घाइते भएका एक वृद्धलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ। नौगाड गाउँपालिका– ३ का ८० वर्षीय वृद्ध अमरसिंह …
दार्चुलामा प्रभावकारी भएन पोषण कार्यक्रम, पाँच सय ८३ जना बालबालिकामा कुपोषण
दार्चुलाको लेकम गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ५२ जना कुपोषित बालबालिका भेटिएका छन्। स्वास्थ्य कार्यालय दार्चुलाको चालू आर्थिक वर्षको तथ्यांकले लेकममा कुपोषि…
यार्सा संकलनमा चट्याङ लागेर घाइते भएका तीनजनाकाे चार दिनपछि उद्धार
दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सागुम्बा संकलकको चार दिनपछि उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका ल…
शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यालय समायोजन
मालिकार्जुन गाउँपालिकाले शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यालयको समायोजन गरेको छ। विद्यार्थी संख्या कम रहेका गाउँपालिकाभित्रका सातवटा आधारभूत विद्यालय समा…
दार्चुलामा यार्सा संकलनका क्रममा चट्याङ लागेर तीनजना घाइते
दार्चुलामा चट्याङ लागेर तीनजना घाइते भएका छन्। यार्सागुम्बा संकलनका लागि व्याँस गाउँपालिका– २ हुङदुङ्ली वन पुगेका दुहुँ गाउँपालिका– १ का मा…
दार्चुला हिमपहिरोमा बेपत्ता बालिकाको शव फेला
दार्चुलाको व्याँस गाउँपालिकामा हिमपहिरोमा पुरिएर बेपत्ता एक बालिकाको शव फेला परेको छ। गत वैशाख १९ गते हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँप…
दार्चुलामा हिमपहिरो, यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको आशंका
दार्चुलाको व्याँस गाउँपालिका- १ बोलिनमा हिमपहिरो गएको छ। मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ।&nbs…
सुत्केरीको हेलिकोप्टरबाट उद्धार
दार्चुलाबाट एकजना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। व्याँस गाउँपालिका– ६ निवासी ३० वर्षीया भागरथी बडूको हेलिकाेप्टरबाट उद्धार गरिएको हो। …
दार्चुलामा फेरि तुइनबाट खसेर एकको मृत्यु
दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु भएको छ। व्यास गाउँपालिका २ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट पारि धारचुला समान …