खोटाङमा १६ वटा एम्बुलेन्स, चाहिएको समयमा एउटै पाइँदैन !
६ वर्षअघि खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका लागि सातवटा एम्बुलेन्स र एक थान अल्ट्रासाउन्ड मेसिन एकैसाथ उपलब्ध गराएको थियो। खोटाङमा जन्मिएर रोज…
उपकरणसहित ठेकेदार हिँडेपछि सडक कालोपत्रको काम अलपत्र
सगरमाथा राजमार्गअन्तर्गत खोटाङको महुरे–राजापानी सडक कालोपत्रको ठेक्का लिएको ठेकेदार कम्पनी निर्माणस्थलमा प्रयोग गरिएका उपकरण उठाएर हिँडेको छ। द…
बचत फिर्ता माग्दै सहकारीविरुद्ध चरणबद्ध आन्दोलनमा बचतकर्ता
आफूहरूको बचत रकम फिर्ता माग्दै लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका बचतकर्ताहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। सहकारीका तत्कालीन अध्यक्ष अन…
प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको आधिकारिक जानकारी अब गाइडबाट मात्रै
हलेसी तुवाचुङ नगरपालिकाले विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ। हिन्दु, बौद्ध र क…
‘अनुप स्मृति गोल्डकप’को उपाधि नेर्पाको पोल्टामा
‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो ‌संस्करणको उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले जितेको छ। दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शनिबार भएको…
खानेपानी उपभोक्ता समितिमा लफडा, नेतृत्व चयनका लागि निर्वाचनको तयारी
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभामा लफडा भएको छ। …
खोटाङको बाक्सिला बजारमा भीषण आगलागी
केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आज (सोमबार) साँझ भीषण आगलागी भएको छ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बा…
रवि लामिछानेको पार्टी दिगो हुँदैन : विशाल भट्टराई
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले मूलधारका राजनीतिक दलको कार्यगत शैलिमा परिवर्तन आउन जरुरी रहेको …
खोटाङ सेवा समाज कतारले उपलब्ध गरायो कारागारलाई पुस्तक र फर्निचर
खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई २५५ थान पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको छ। रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले…
खोटाङमा समानुपातिकतर्फ एमाले सबैभन्दा अगाडि
खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ। ३७ हजार १५६ मत गणना सम्पन्न हुँदा एमाले १४ हजार ५५ मतसहित सबैभन्दा अग…
एमालेका विशाल भट्टराईलाई हराउँदै माओवादीका पासाङ विजयी
प्रतिनिधिसभा सदस्यमा खोटाङबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। पोलि…
खोटाङ (ख) मा कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी
प्रदेशसभा (ख) खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा (…
खोटाङ प्रदेशसभा (क)मा एमालेका पाँचकर्ण राई विजयी
खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समा…
खोटाङमा एमालेका विशाल भट्टराई माओवादीका पासाङसँग ८२४ मतान्तरले पछि
प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले एमाले नेता विशाल भट्टराईलाई निरन्तर पछाडि पार्दै आएका छन्…
खोटाङमा गठबन्धनको अग्रता कायमै
प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रदेश १ का सरकारका खानेपानी…
खोटाङमा ४८ प्रतिशत मात्रै मतदान, आज साँझबाट गणना सुरु गर्ने तयारी
खोटाङमा ४८ प्रतिशत मात्र मतदान भएको छ । जिल्लाभर एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेकोमा आधाभन्दा कम मतदान भएको प्रारम्भिक आँकलन गरिएको छ । जिल्लाक…
खोटाङ कांग्रेसमा असन्तुष्टि मत्थर हुँदै, चुनावी सभामा देखिन थाले नेताहरू
सिट भागबन्डामा असन्तुष्टि जनाएका खोटाङ कांग्रेसका नेताहरू बिस्तारै गठबन्धनको चुनावी सभामा देखिन थालेका छन्। सत्तागठबन्धनमा सिट बाँडफाँड हुँदा प्रतिनिधिसभा…
खोटाङमा विशालको दोहोरिने सम्भावना कति ?
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। जिल्लाम…
‘बागी’ उठेका उम्मेदवार कांग्रेसबाट निष्कासित
आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध खोटाङ प्रदेश सभा ‘क’मा बागी उम्मेदवारी दिए…
खोटाङमा गुडिरहेको बसमा आगलागी
हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा.३ख ८९८…