‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता’ २२ पुसबाट
नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले यही पुस २२ बाट ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन गर्ने भए…
भूकम्पपीडितका लागि हलेसी तुवाचुङले दियो ११ लाख ५१ हजार
हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराएका छन्। नग…
साकेला गाउँपालिकाद्वारा सामाजिक सुरक्षाभत्ता घरघरमै वितरण
साकेला गाउँपालिकाले दसैँको मुखमा सबै वडामा पुगेर बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको…
विनाजानकारी प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँँको मुखमा रोकियो भुक्तानी
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी विनाजानकारी घर हिँडेपछि दसैँअगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको ब…
समाजवादी मोर्चाले २६ असोजमा सन्देश सभा गर्ने
समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज २६ गते दिक्तेलमा सन्देश सभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ। मोर्चामा आबद्ध जिल्लास्थित चार राजनीतिक द…
पत्रकार हुँ भन्दै सामाजिक सञ्जालमा जथाभावी लेख्ने गिरी पक्राउ
पत्रकारिताको नाममा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्दै आएका हलेँसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पक्…
...अनि चित्रकारले खोटाङलाई नै उतारे क्यानभासमा !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौंले दिक्तेलमा आयोजना गरेको ‘मुन्धुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला त…
‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ आजबाट
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आज (बुधबार)बाट ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु …
मन्त्री मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएपछि झडप
कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन्। चरणबद्ध आन्दोलन…
सडक अलपत्र पारेर भाग्ने व्यवसायीको मेसिनरी औजार नगरपालिकाको नियन्त्रणमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी क्षे…
पत्रकारकाे नाममा जथाभावी नलेख्न मनोज गिरीलाई चार पत्रकार संगठनको चेतावनी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसहित चार पत्रकार संगठनले हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न च…
शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत तथा ६ जना सम्मानित
खोटाङ ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एकजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार तथा ६ जनालाई सम्म…
खोटाङमा लम्पी स्किनबाट ७३६ गाईगोरु मरे, ४३१ मा संक्रमण
देशभर महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईगोरु मरिसकेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगर…
ठेक्का लागेको आयोजना निवर्तमान मुख्यमन्त्रीले हटाएको भन्दै उच्च अदालतमा मुद्दा
कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक पूर्वाग्रहमा खोटाङका लागि ठेक्का आह्वान भएको दुईवटा आयोजना हटाएको भन्दै उच्च अदालतमा मुद्दा परेक…
शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाउने सहमति
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ। तत्कालीन नगर प्रमुख दी…
दिक्तेल रूपाकोट मझुवागढीको पहिलो प्राथमिकतामा कृषि र पर्यटन
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि रु. ९८ करोड ६ लाख ५७ हजारबराबरको नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ। …
हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन्। हिन्दू, बौद्ध र क…
स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदारको लापरबाही, काम सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या
हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ। गौरी–पार्वती न्यु&n…
दिक्तेल–रूपाकोट–मझुवागढी पूर्ण खोप सुनिश्चितता नगर घोषित
दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ। नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिका…
जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्न ज्येष्ठ नागरिक संघको सुझाव
ज्येष्ठ नागरिक संघ खोटाङले देशको खस्किँदो आर्थिक अवस्था सुधार गर्नका लागि वडा सदस्यदेखि राष्ट्रपतिसम्मका जनप्रतिनिधिहरूको सेवा सुविधा कटौती गर्न सरकारलाई सुझाव द…