एमाले विरोधी हुँ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भए : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्। एमालेको पक्षमा छैनौँ भन्नेहर…
मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्छ : ओली
एमाले अध्यक्ष केपी ओलीले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले तराई मधेस क्षेत्रमा यो समस्या विक…
संक्रमणकालीन न्यायकाे विषय फास्ट ट्र्याकमा लैजान मिल्दैन : ओली
एमाले अध्यक्ष केपी ओलीले सरकारले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार रिपोर्टस् क्लबमा भएको कार्यक्रममा …
विरोध मात्रै गर्नेहरूलाई ग्रासरुट अभियानदेखि पार्टीबाटै बिदा गर्नेसम्मकाे चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फिजियोथेरापी गर्न देशभर मिसन ग्रासरुट अभियान सुरु गरिएको बताएका छन्। गुल्मीमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँद…
ओली भन्छन्– साम्प्रदायिकताको नारा लगाउनुको अर्थ छैन
एमाले अध्यक्ष केपी ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको …
ओलीको आरोप– प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा छन्
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन् । सोमबार संसद् भव…
विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ : ओली
एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको …
गगनलाई ओलीको जवाफ– प्रतिपक्षमा भेट्न ८४ साल कुर्नुपर्दैन
एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुन सक्ने दोहोर्‍याएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि कांग्रेस महामन्त्री गगन थापाला…
बिपीले विदेशी नागरिकलाई प्रधानन्यायाधीश बनाएको ओलीको आरोप
२००७ सालपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउने गम्भीर असंवैधानिक काम भयो, त्यो काम संवैधानिक हुनै सक्दैन । बिपी कोइरालाको घनिष्टता रहेका कारण विदेशी नागरिक ह…
हतियार देखाएर माओवादीले धम्क्याइरहेको ओलीको आरोप
एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् । एमाले सम्बद्ध मानवअधिकार क्षेत्रक…
ओली भन्छन्– इतिहास लुकाउन खोजियो, हाम्रा पूर्खा विद्वान् थिए
एमाले अध्यक्ष केपी ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्। शनिबार एक विद्यालयको भवन शिलान्यास गर्दै उनले नेपाल भूमिबाटै विभिन्न ज्ञानको उत्पत्ति भए …
एमाले–कांग्रेस एक ठाउँमा नहुने कसम खाएका छैनौँ : ओली
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्यको सम्भावना अन्त्य नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्द…
विद्यादेवी भण्डारीको राष्ट्रपति कार्यकाल गौरवपूर्ण : ओली
एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय …
राष्ट्रियताको प्रस्तावमा अवरोध गर्ने पौडेल राष्ट्रपतिमा अनुपयुक्त : ओली
सांसदहरूलाई एमालेको अभिमुखीकरण एमाले अध्यक्ष केपी ओलीले रामचन्द्र पौडेल राष्ट्रियताको प्रस्तावमा अवरोध गर्ने र संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने …
‘शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनतामा जोखिम’
एमाले अध्यक्ष केपी ओलीले शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने मार्गमा जोखिम देखिएको बताएका छन् । नेपालको आन्तर…
ओलीको अभिव्यक्तिप्रति आफ्नै कार्यकर्ताले उठाए प्रश्न !
एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिलाई पार्टीभित्र विवाद सिर्जना भएको छ। प्रधानमन्त्री प्रचण्डले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर चीनविरुद्ध गद्दारी…
शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाले नेपालको स्वाधीनता र स्वाभिमान जोखिममा : ओली
एमाले अध्यक्ष केपी ओलीले शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने मार्गमा जोखिम देखिएको बताएका छन् । सहिद स्म…
युरेनियमका लागि मुस्ताङमा विश्वविद्यालय बनाउने भनियो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्। मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई…
एमालेमाथि प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य : ओली
एमाले अध्यक्ष केपी ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन्। राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्…
ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकी कहाँ गयो : ओली
एमाले अध्यक्ष केपी ओलीले ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकीको घर गएजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग गएका बताएका छन्। आइतबार …