केपी ओली एफसी सेमिफाइनलमा
जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक केपी ओली एफसी केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगि…
प्रधानमन्त्रीले दबाब आयो भन्नुभएको छ, एमाले उम्मेदवारलाई भोट हाल्नुहुन्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन्…
ओलीकाे दाबी- प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।…
एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास हुनसक्छ : ओली
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीत…
ओली–श्रेष्ठ वार्ता निष्कर्षहीन
एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच बुधबार राति भएको छलफल विनानिष्कर्ष सकिएको छ । दुई चरणमा भएका छलफलमा ओलीले मुख्यमन्त्री…
ओलीको आरोप- डेढ वर्ष चलेकाे ‘नालायक’ सरकारले गर्दा व्यापारीले आत्महत्या गर्नुपर्ने अवस्था आयो
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शेरबहादुर नेतृत्वमा डेढ वर्ष सञ्चालन भएको सरकारले गर्दा उद्योगी–व्यपारीले आत्महत्या गर्नुपर्ने अवस्था सि…
ओलीको कटाक्ष- राज्यमन्त्री पाए पनि कांग्रेस सरकारमा आउँछ
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने भन्दै कटाक्ष गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरूले गरेको प्रश्नमा उनल…
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई …
केपी ओलीको नाममा फुटबल क्लब खोलिने
पूर्वप्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीको नाममा फुटबल क्लब खोलिने भएको छ । नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघले ‘केपी ओली फुटबल क्लब&rsquo…
ओली भन्छन्– आफू सरकारमा भए कांग्रेसलाई विकास र लोकतन्त्र चाहिँदैन
एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले सरकारमा हुनुपर्छ भन्ने मान्यता मात्रै राख्ने गरेको आरोप लगाएका छन् । कांग्रेसले देशको बारेमा चर्चा र चिन्ता गर्नु कहिल्य…
राष्ट्रिय सहमतिमा एमालेको उम्मेदवार राष्ट्रपति हुनुपर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि सञ्चार…
कांग्रेसको समर्थनमा ओलीको आशंका– खाली खोलामा फालेको जालमा माछा पर्दैन
एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्…
संसदीय गतिविधिलाई पहिलो प्राथमिकता दिन पार्टीका सांसदलाई ओलीको निर्देशन
एमाले अध्यक्ष केपी ओलीले संसदीय गतिविधिमा सहभागी हुने विषयलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्। पार्टी संसदीय द…
नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली
एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको अगुवाइमा देशमा नयाँ सरकार बनेको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पार्टीले ठूलो सफलता वा प्…
खुमलटार भेटवार्तापछि ओलीले भने- मन्त्रिपरिषद् गठन र आगामी राजनीतिबारे छलफल भयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। खुमलटार पुगेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् गठन र …
सरकार निर्माणको अनुचित लेनदेनमा सहभागी हुँदैनौँ : ओली
एमाले अध्यक्ष केपी ओलीले सरकार निर्माणको अनुचित लेनदेनमा सहभागी नहुने बताएका छन् । प्रज्ञा भवनमा आज आयोजित प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचित सांसदलाई बधाई…
स्वतन्त्र पार्टीबारे ओली– अस्तिसम्म स्याप्पै थियो, हावा नहाली कसरी यत्रो भयो ?
एमाले अध्यक्ष केपी ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले मंगलबार पार्टी केन्द्रीय का…
निर्वाचन परिणामले देशलाई झन् अस्थिरतातर्फ लैजाने एमालेको विश्लेषण
कुनै पनि दलको स्पष्ट बहुमत नआएको र सत्तागठबन्धनलाई पनि सरकार बनाउनेगरी बहुमतको जनादेश प्राप्त नभएपछि एमाले अध्यक्ष केपी ओलीले निर्वाचन परिणामले देशलाई झन् अस्थि…
चुनावमा धाँधली भयो : ओली
एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् । झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा धाँधली भएको बताएका…