प्रधानन्यायाधीशको प्रस्ताव– वैशाखसम्म काम गर्न दिनुस्,आरोपित नभई राजीनामा दिन्छु
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूसँग वैशाखसम्म राजीनामाका लागि समय दिन प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूले वार्ताका लागि गठ…
प्रधानन्यायाधीशले तोके बन्दी प्रत्यक्षीकरणबारे ६ मुद्दाको पेसी
सर्वोच्च अदालतमा सोमबारका लागि ६ इजलासमा ६ मात्र मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजल…
प्रधानन्यायाधीश जबराले पठाए सम्मानजनक निकासको प्रस्ताव
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आन्दोलनरत न्यायाधीशसँग सम्मानजनक निकासको प्रस्ताव गरेका छन्। न्यायाधीश मनोजकुमार शर्मामार्फत उनले यस्तो प्रस्ताव पठाएका हुन्। आइ…
न्यायालयको समस्या समाधन गर्न नसकेको भन्दै पूर्वराष्ट्रपति यादवद्वारा सरकारको आलोचना
पूर्व राष्ट्रपति डा रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। पूर्व राष्ट्रपति यादवले न्यायालय विवादमा फसेक…
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्ने कानुन व्यवसायीसँग वार्तामा बार
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागको विरुद्ध प्रदर्शन गर्ने अधिवक्ताहरूसँग वार्ता सुरु गरेको छ। बारकै निर्णयविरुद्ध वकिलहरूक…
ओली सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा अहिलेको अवस्था सिर्जना भयो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले न्यायपालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताएका छन्। आइतबार नेपाली कांंग्रेस की…
न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने
- बारले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घन्टा धर्ना दिने - बिदामा रहेका न्यायाधीशद्वय प्रधान र सिन्हा पनि आउने भएकाले थप छलफल गर्ने प्रधानन्यायाधीश …
अदालतमा देखिएको समस्याबारे गठबन्धनकाे धारणा छिट्टै सार्वजनिक हुन्छ : प्रचण्ड
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्। अध्यक्…
सर्वोच्चभित्र एक्लिए जबरा : न्यायालय सुधारको पक्षमा सबै १९ न्यायाधीश एकै ठाउँ
न्यायालय सुधारको संघर्षमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक सर्वोच्चका सबै १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । १५ न्यायाधीशले यसअघि नै जबरालाई मार्गप्रशस्त गर्…
राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई पाँच दिनको अल्टिमेटम
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध विरोधका कार्यक्रम सार्वजनिक गर्दै राजीनामाका लागि पाँच दिनको अल्टिमेटम दिएको छ । बारले आइतबारदे…
प्रधानन्यायाधीशले तोके आठ इजलास, १७२ मुद्दाको पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठवटा इजलास तोकेका छन् । आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। यसैगरी १७२ मुद्दाको पेसीसमेत तोकिएक…
संघर्षरत न्यायाधीशहरू आज पनि इजलास नबस्ने, आन्दोलनका कार्यक्रम तय गर्दै नेपाल बार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू शुक्रबार पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएक…
सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ शून्य, प्रधानन्यायाधीशको बेन्चसमेत बसेन
सर्वोच्च अदालतमा आज सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ। तोकिएका कुनै पनि इजलास बस्न नसक्दा आज ‘शून्य सुनुवाइ’को दिन बनेको छ। प्रधानन्यायाधीश चोले…
बेन्च बहिष्कार, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोकदेखि सडक आन्दोलनसम्मका कार्यक्रम बनाउँदै बार
सर्वोच्चका न्यायाधीशहरू निरन्तर छलफलमा बुधबार पूर्ण बैठक बस्यो, तर शोक प्रस्ताव पारित गरेर सकियो प्रधानन्यायाधीशले इजलास तोकेर आफैँ पाँच मुद्दा हेरे …
प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनद्वारा दलहरूको ध्यानाकर्षण
बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन दलहरूको ध्यानाकर्षण गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले प्रधानन्याय…
प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए।…
शून्य सुनुवाइ रोक्न प्रधानन्यायाधीशले तोके आफ्नै इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आफूसहितको इजलास तोकेका छन्। सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वो…
प्रधानन्यायाधीशको अड्डी : सडकबाट आवाज आयो भन्दैमा राजीनामा दिन्नँ
मार्गप्रशस्त गर्न आग्रह गर्न आएका सहकर्मी न्यायाधीशहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने सीधा जवाफ दिएका छन् । मंगलबार सर्वोच्चका १५ न्यायाधीशल…
प्रधानन्यायाधीश जबराविरुद्धको संघर्ष वारपारतर्फ
बारको निष्कर्ष : प्रधानन्यायाधीश जबराबाट अब संवैधानिक दायित्व पूरा हुन सक्दैन सहज निकासका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह, राजीनामा नदिए देशव्याप…
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल भएको छैन : प्रचण्ड (भिडियोसहित)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायलयको स्वतन्त्रता र गरिमामा कहीँकतैबाट आँच आउन नदिन सबै सतर्क हुनुपर्ने बताएका छन्। भरतपुरमा पत्रकार…