बार अध्यक्ष श्रेष्ठ भन्छन्– न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म बिचौलिया पाल्ने काम रोकिँदैन
नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन्। आइतबार बारको…
साढे चार अर्बभन्दा बढी पर्ने वीरगन्जको सार्वजनिक जग्गा यसरी आफन्तका नाममा पुर्याएका थिए जबराले
जबराले गरेको फैसला खारेज गरेर छपकैयास्थित तीन बिघा १७ कट्ठा जग्गा व्यक्तिको नामबाट सार्वजनिक नै कायम गराउन वीरगन्ज महानगरपालिकाले प्रदेश र संघीय सरकारदेखि र…
प्रधानन्यायाधीशले पठाए बारलाई वार्ताको पत्र
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आग्रह गर्दै पत्र पठाएका छन्। नेपाल बारका पदाधिकारीका अनुसार प्रधानन्यायाधीश…
न्यायालयको समस्या पुँजीवादी संसदीय व्यवस्थाको संकटको उत्कर्ष रूप : प्रतिरोध
प्रतिरोध जनअधिकार आन्दोलनले अहिले सर्वोच्च अदालतमा देखिएको समस्या पुँजीवादी संसदीय व्यवस्थाको सकंटको उत्कर्ष रूप भएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी ग…
प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट
वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्…
बार परिसरभित्र छिरेर वकिलहरूलाई धम्की दिने ढकाल र श्रेष्ठलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा कारबाही गरिने
बिहीबार नेपाल बार परिसरभित्र छिरेर वकिललाई धम्की दिनेमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएर कारबाही गरिने भएको छ। काठमाडाैं बौद्धका तीर्थ ढकाल र स…
प्रधानन्यायाधीशले आजका लागि तोके १० इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन्। प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास तोकेका हुन्। आजका लागि नौ संयुक्त &…
नैतिकतापछि जबराले शक्ति पनि गुमाए
सर्वोच्च अदालतमा गोला प्रणालीबाट इजलास तोक्ने ऐतिहासिक निर्णय, नैतिक पतनको संगीन आरोप लागेका जबरासँग न्यायाधीशहरूले अब पनि बेन्च सेयर नगर्ने सर्वोच्च अदालतक…
कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सर्वोच्च अदालतमा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग नगर्न नेपाल सरकारलाई न…
आवाज दबाउन लाठी र बुट प्रयोग गरियो : बार उपाध्यक्ष बस्याल
नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले लाठी र बुटको प्रयोग गरेर आफूहरूको आवाजलाई दबाउन खोजिएको टिप्पणी गरेकी छिन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाक…
सर्वोच्चको समस्या समाधान गर्न प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन्। धनगढीमा…
कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधरबीच झडप, वकिलहरूमाथि अपशब्द प्रयाेग गरेपछि स्थिति तनावग्रस्त
कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्षधरबीच झडप भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै विगत दुई हप्ताभन्दा बढी समयदेखि निरन्तर प्र…
प्रधानन्यायाधीश जबरा निभ्न लागेकाे बत्ती हुन् : बार पूर्वअध्यक्ष दाहाल
नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निभ्न लागेको बत्ती भएको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश जबराको राजीनामाको माग ग…
सर्वोच्चका कर्मचारीहरू पनि आन्दोलनमा, देशभरबाट हस्ताक्षर संकलन गरी प्रधानन्यायाधीशलाई बुझाउने
सर्वोच्च अदालतका कर्मचारीहरू पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका वेला स…
सहज ढंगले कुर्सी नछाडे देशभरका अदालतमा आन्दोलन हुन्छ : अधिवक्ता अधिकारी
अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले सहज ढंगले कुर्सी छाड्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आग्रह गरेका छन्। नेपाल बार एसोसिएसनले गरेको धर्नापछिको विरोध सभामा …
प्रधानन्यायाधीशको राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ : बार अध्यक्ष श्रेष्ठ
नेपाल बार एसाेसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायालयको विकृति नहट्दासम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा…
संवैधानिक निकायमा भागबन्डामा नियुक्त पदाधिकारी जबराको बचाउमा
अध्यादेशको बलमा गरिएका संवैधानिक नियुक्तिविरुद्धका मुद्दा सर्वोच्चमै विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको भागबन्डामा नियुक्त संवैधानिक निकायका …
न्यायाधीशहरूले भने, ‘राजीनामाको मागमा अडिग छौँ’
बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग यथावत् राख्दै संघर्षको स्वरूप फेर्ने संकेत गरेका छन् सर्वोच्च अदालतका संघर्…
प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले तय गर्यो आन्दोलनका थप कार्यक्रम (भिडियोसहित)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी …
तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीको धर्ना निरन्तर
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज मंगलबार तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर अदालतअगाडि धर्ना दिएका छन्। …