बिदामा पनि राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै ०८…
राहदानी विभाग बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
सेवाग्राहीको संख्या बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गरेको छ। विभागले बिहीबारदेखि बिहानदेखि रातिसम्म सेवा प्रदान सुरु गरेको हो। विद्युतीय …
राहदानी विभागले नयाँ राहदानी प्रणाली सञ्चालनमा ल्यायो, अत्यावश्यक परेमा मात्र आवेदन दिन आग्रह
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठुलो राहदानी डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्र…
सेवाग्राहीसँग रकम असुलेको आरोपमा राहदानी विभागबाट दुईजना पक्राउ
सेवाग्राहीलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको आरोपमा राहदानी विभागपरिसरबाट दुईजना पक्राउ परेका छन्। गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई…
पानीजहाजमा काम गर्नेलाई सिम्यान्स पासपोर्ट वितरण सुरु
पानीजहाजमा काम गर्नेहरूलाई सरकारले सिम्यान्स अभिलेख किताब(सिम्यान्स पासपोर्ट) वितरण सुरु गरेको छ। पासपोर्टजस्तै यस्तो अभिलेख किताब नहुँदा पानी जहाजमा काम गर्ने…
राहदानी बनाउन एकमहिने अग्रिम अनलाइन आवेदन खुला
राहदानी विभागले एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था गरेको छ। विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको अग्रि…
राहदानी विभागको प्राविधिक समस्या समाधान, प्रक्रिया सहज बनाउन गृहकार्य सुरु
विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ। विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि…
राहदानी विभागको सफ्टवेयर कम्पनीले हेडक्वार्टरबाट पठायो विशेषज्ञ टोली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकल…
प्रधानमन्त्री कार्यालयद्वारा राहदानी विभागको प्राविधिक शाखा निरीक्षण
राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपु…
राहदानी विभागमा गृहमन्त्रीको छड्के
गृह मन्त्रालयको प्राविधिक टोलीले सर्भरदेखि अनलाइन सेवा प्रवाहबारे अनुगमन गर्ने राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र सर्वसाधारणको सास्तीबारे बुझ्न गृहमन्त्री …
महानगरले खाली गर्यो राहदानी विभागको बेसमेन्ट
आइतबारबाट पार्किङका लागि खुला हुने काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । विभागले पार्किङलाई सेवाग्राही बस्ने …
महानगरले खाली गर्यो राहदानी विभागको पार्किङ (तस्बिरहरू)
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वस्थित राहदानी विभागको पार्किङको अनुगमन गरेको छ। शुक्रबार महानगरको टोलीले विभागको बेसमेन्टमा बनाइएको पार्किङको अनुगमन गरे…
पासपोर्ट बनाउन सकस, विभाग भन्छ– सबै सेवाग्राही एकैपटक आउँदा समस्या भो
राहदानी विभागले सबै सेवाग्राही एकैपटक राहदानी (पासपोर्ट)का लागि आउँदा समस्या भएको जनाएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै सबै सेवाग्राही बिहान एकैपटक…
आइतबार राहदानी विभाग खुला रहने
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुस…
राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने तीन पक्राउ
नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं&nbs…
अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द
राहदानी विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको छ। विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले अत्यावश्यकबाहेकका राहदानी वितरण बन्द गरेको ह…