महानगरले खाली गर्‍यो राहदानी विभागको पार्किङ (तस्बिरहरू)

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले  त्रिपुरेश्वस्थित राहदानी विभागको पार्किङको अनुगमन गरेको छ। शुक्रबार महानगरको टोलीले विभागको बेसमेन्टमा बनाइएको पार्किङको अनुगमन गरेको हो।

अनुगमनका क्रममा पार्किङका लागि नक्सा पास गरेको स्थानमा सेवाग्राहीलाई राख्ने कुर्सीहरू राखेको पाइएको छ। पार्किङ गर्नुपर्ने स्थान अन्य प्रयोजनका लागि प्रयोग गरेको पाइएपछि महानगरले त्यहाँ राखिएका कुर्सीहरू हटाएको छ।

तस्बिरहरू :

सुझावित समाचार