निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी परिचालन

निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी परिचालन

स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन्। कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली…

हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

हत्या आरोपमा वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवार पक्राउ

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीनजना पक्राउ परेका छन्। ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा …

निर्वाचनका दिन केही स्थानमा वर्षाको सम्भावना, ओत बोकेर भोट हाल्न जान मौसमविद्को अनुरोध

निर्वाचनका दिन केही स्थानमा वर्षाको सम्भावना, ओत बोकेर भोट हाल्न जान मौसमविद्को अनुरोध

स्थानीय तहको निर्वाचनको दिन वैशाख ३० गते देशका एकाध स्थानहरूमा मात्रै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ३० गते दि…

मतदान गर्न गाउँ जानेको लर्को (फोटोफिचर)

मतदान गर्न गाउँ जानेको लर्को (फोटोफिचर)

उपत्यकाबाट बाहिरिनेको संख्या १२ देखि १३ लाखसम्म पुग्ने अनुमान स्थानीय तहको निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ ।  विभ…

सन्दर्भ स्थानीय तह निर्वाचन - मतदानका लागि आउन थाले प्रवासी नेपाली

सन्दर्भ स्थानीय तह निर्वाचन - मतदानका लागि आउन थाले प्रवासी नेपाली

३० वैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न प्रवासी नेपाली नेपाल फर्किन थालेका छन् । सरकारले प्रवासी नेपालीलाई यथास्थानबाट नै मतदान दिन मिल्ने व्यवस्था…

केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेका छन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको टिप्पणी गरेका छन्। मंगलबार आमनिर्वाचन पर्यवेक्षण समिति न…

भारतबाट फर्किने नेपाली भन्छन्– हाम्रोलाई होइन, राम्रोलाई भोट

भारतबाट फर्किने नेपाली भन्छन्– हाम्रोलाई होइन, राम्रोलाई भोट

चन्दननाथ नगरपालिका–९ श्रीडुस्का जुम्लाका ३६ वर्षीय विष्णुप्रसाद उपाध्याय २४ वैशाखमा नेपालगन्ज नाका भएर स्वदेश फर्किए। उनी निर्वाचनमा सहभागी हुने र खेत…

बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

बाबुरामको गृहनगर पालुङटारमा जसपा र एमालेबीच चुनावी तालमेल

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा (एमाले)बीच चुनावी तालमेल हुने भएको छ । जसपा संघीय परिष…

गुल्मीमा मतदान केन्द्र पुग्न कर्मचारी र सुरक्षाकर्मीलाई चटारो

गुल्मीमा मतदान केन्द्र पुग्न कर्मचारी र सुरक्षाकर्मीलाई चटारो

आसन्न स्थानीय तह निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गाउँगाउँका लागि प्रस्थान गरेका छन्। अधिकांश कर्मचारी र सुरक्षाकर्मी आज मंगलबार नै सम्बन्धित मतदान केन्द्रमा …

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार : सभापति देउवा

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको बताएका छन्। मंगलबार विज्ञप्तिमार्फत सभापति देउवाले कांग्रेसको प…

मकालुमा कांग्रेसलाई बागीको डर, शेर्पा र कटवालबीच कडा प्रतिस्पर्धा हुने

मकालुमा कांग्रेसलाई बागीको डर, शेर्पा र कटवालबीच कडा प्रतिस्पर्धा हुने

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी रस्साकस्सी सुरु भएको छ। पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० स्थानीय तह रहेको संखुवासभाको मकालु गाउँपा…

सीमानाका ७२ घण्टाका लागि बन्द हुने

सीमानाका ७२ घण्टाका लागि बन्द हुने

मंगलबार राति १२ बजेदेखि कञ्चनपुरको सीमानाका ७२ घण्टाका लागि बन्द हुने भएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कञ्चनपुरस्थित नेपाल&n…

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि जिल्लामा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र…

गुठीचौरमा माओवादीको प्रतिबद्धता : जडीबुटी प्रशोधन केन्द्रदेखि डाक्टर पढ्न छात्रवृत्तिसम्म

गुठीचौरमा माओवादीको प्रतिबद्धता : जडीबुटी प्रशोधन केन्द्रदेखि डाक्टर पढ्न छात्रवृत्तिसम्म

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत वर्षदेखि एमबिबिएस अध्ययन सुरु भएको छ। चिकित्सा शिक्षा आयोगले अनुमति दिएपछि ०७८ सालदेखि एमबिबिएस अ…

स्थानीय तहको निर्वाचनमा झन्डै आधा मतदाताले भोट हाल्न नपाउने

स्थानीय तहको निर्वाचनमा झन्डै आधा मतदाताले भोट हाल्न नपाउने

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लगभग आधा मतदाता मताधिकारबाट वञ्चित भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (दुई करोड ९१ …

सिराहामा माओवादी केन्द्रका बागी उम्मेदवारसहित १५ जना पार्टीकाे कारबाहीमा

सिराहामा माओवादी केन्द्रका बागी उम्मेदवारसहित १५ जना पार्टीकाे कारबाहीमा

सिराहामा माओवादी केन्द्रले बागी उम्मेदवार र समर्थकसहित १५ जनालाई कारबाही गरेको छ। कर्जन्हा नगरपालिकाको प्रमुख पदमा बागी उम्मेदवारी दिएका युगेश्वरप्रसाद राउतसहि…

भूमि आयोगका पदाधिकारीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

भूमि आयोगका पदाधिकारीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ। चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमिको निस्सा बाँडेकाले …

मंगलबार रातिदेखि मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध

मंगलबार रातिदेखि मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध

निर्वाचन आयोगले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ। आयोगले सोमबार आयोजन…

सिराहामा मतदान सामग्री बुझ्नेको भिड (फोटोफिचर)

सिराहामा मतदान सामग्री बुझ्नेको भिड (फोटोफिचर)

स्थानीय तह सदस्य निर्वाचनका लागि सिराहामा मतपत्र, मतदान सामग्री र नियुक्तिपत्र बुझ्न भिड लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र, मतपेटिका, स्वस्तिक छा…

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

मंगलबार रातिदेखि रसुवागढी नाका बन्द हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रि…