चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन
चर्च ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन भएको छ। चर्च ब्वाइज ए डिभिजनमा उक्लिएको पहिलो वर्ष नै एक खेलअघि च्याम्पियन बनेको हो। मंगलबार …
पुलिस र मनाङले अंक बाँडे
सहिद स्मारक ए डिभिजन लिगको सोमबार १६औँ चरणमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीले अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङ र पुलिसले २–२ गोलक…
सातौँ खेलमा मनाङको हार शृंखला रोकियो
कीर्तिमानी आठपटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले लगातार ६ खेलको हार शृंखला रोकेको छ
शीर्ष स्थानको जावलाखेल पुलिससँग स्तब्ध
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारदेखि सुरु भएको दोस्रो लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लब रेलिगेसन क्षेत्रमा रहेको नेपाल पुलिससँग २–१ ले स्तब्ध …
खुमलटारविरुद्ध पुलिसको सहज जित
तीन विदेशी खेलाडीले गोल गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।बिहीबार दशरथ रंगशालामा पुलिसले ख…
हिमालयनसँग जावलाखेल स्तब्ध
रेलिगेसन क्षेत्रको हिमालयन शेर्पासँग २–१ ले स्तब्ध हुँदा जावलाखेलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिने अवसर गुमायो
बराबरीमा रोकिए थ्री स्टार र मत्स्येन्द्र
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा मत्स्येन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल…
दशौँ चरणसम्म चर्च ब्वाइज अपराजित
नवप्रवेशी चर्च ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दशौँ चरणसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ । दशरथ रंगशालामा बिहीबार चर्च ब्वाइजल…
फ्रेन्ड्स आधा दर्जन गोलले विजयी
सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्र छाड्ने क्रममा फ्रेन्ड्स क्लबले सोमबार हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले हराएको छ । हिमालयनसँग प्रतिस्पर्धा…
थ्री स्टारले पुलिसलाई हरायो
थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदान…
सातदोबाटो शीर्ष स्थानमा
कीर्तिमानी आठौँपटक सहिद स्मारक ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लब बुधबार सातदोबाटो युथ क्लबसँग १–० ले पराजित भएको छ । दशरथ रंगशालामा बुधबार भएक…
विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित
लिगको सातौँ चरणमा दुई विदेशीलाई मैदानमा उतारेको नेपाल पुलिस क्लबले लिगमा फ्रेन्ड्स क्लबलाई ३–१ ले हरायो । जारी सहिद स्मारक ए डिभिजन लिगमा पुलिसको यो पहिलो जित हो ।
संकटालाई पन्छाउँदै मच्छिन्द्रले निकाल्यो दोस्रो जित
किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा संकटा क्लबलाई २–१ गोलअन्तरले पर…
जावलाखेल शीर्ष स्थानमा उक्लिँदा चर्च ब्वाइज बराबरीमा रोकियो
सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। ललि…
चार खेलसम्म मनाङ अपराजित
आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० मा अपराजित यात्रा चार खेलसम्म पुर्‍याएको छ । लिगमा चर्च ब्बाइज र मनाङ मात्रै अपराजि…
एनआरटीलाई पन्छाउँदै मनाङ तेस्रो स्थानमा उक्लियो
सहिद स्मारक ए डिभिजन लिग
एपिएफसँग आर्मी पराजित, मणि लामा बने नायक
सहिद स्मारक ए डिभिजन लिग
नवप्रवेशी खुमलटारसँग हिमालयन शेर्पा पराजित
खुमलटार युवा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ। च्यासल खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पालाई २–१ गोलअन्तरले पारजित गर्दै खुमल…
पुनरागमन गर्ने पुलिसको विश्वास
लगातार तेस्रो हारपछि नेपाल पुलिस क्लब रेलिगेसन क्षेत्रमा छ, सहिद स्मारक लिगमा ह्याट्रिक उपाधि उचालेको पुलिसका प्रशिक्षक चेतकुमार घिमिरे भन्छन्– बाँकी खेलमा पुनरागमन गर्दै रेलिगेसन टार्छौँ
थ्रीस्टारको पहिलो जित, खुमलटार निराश
सहिद स्मारक ए डिभिजन लिग ०७९-८० मा थ्रीस्टारले पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै थ्रीस्टार…