चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन

चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन

चर्च ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन भएको छ। चर्च ब्वाइज ए डिभिजनमा उक्लिएको पहिलो वर्ष नै एक खेलअघि च्याम्पियन बनेको हो। मंगलबार …