करिब दुई लाख अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ
अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित मुस्ताङको लोघेकर दामोदर कुण्ड– १ घर भई पोख…
झापाबाट नाै जुवाडे पक्राउ
प्रहरीले झापाबाट नाैजना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका– ५ स्थित टेकबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा…
सुनसरीमा चार महिनामा पाँच सय ६५ फरार प्रतिवादी पक्राउ
विभिन्न अपराधमा संलग्न भई सजाय र जरिवानासमेत तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न अभियान नै चलाएको छ । जसअनुसार साउनयता विभिन्न अपराधमा सामेल भएका…
४५ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार लमही नगरपालिका&n…
बाघको छालासहित दुई पक्राउ
दाङ प्रहरीले बाघको छालासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बाघको टाउको…
ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिराहाको गोलबजार प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। गोलबजारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टालीले चेकजाँचका …
चितुवाको छालासहित चारजना पक्राउ
चितुवाको छालासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। सुर्खेतको बराहताल गाउँपालिका– ५ बड्डिचौरस्थित एक होटेलबाट चितुवाको छालासहित चारजना पक्राउ परेका …
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
दाङको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिक…
अवैध लागुऔषधसहित दुई युवक पक्राउ
अवैध लागुऔषधसहित सिरहामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका– १० मा चेकजाँ…
सामूहिक बलात्कार र हत्या आरोपमा दुई पक्राउ
गत १४ असोजमा घरअगाडिको सडकमा मृत भेटिएकी भंगहा नगरपालिका–२, बखरीटोलकी अमृता सदाको सामूहिक बलात्कार र हत्या आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई…
ट्याक्टरमा लुकाएको एक सय ८० केजी गाँजासहित एकजना पक्राउ
सुनसरीको देवानगन्जबाट एक सय ८० केजी गाँजा, एक ट्याक्टर र एक मोटरसाइकलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट ट्याक्टरमा लुकाएर एक सय ८० केजी …
नक्कली नोटसहित पाँच पक्राउ
नेपाल प्रहरीले ६५ हजार तीन सय ३५ रुपैयाँ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बुढानीलकण्ठ नगरपालिका– १…
कौडा खेलिरहेको अवस्थामा लमजुङबाट नौजना पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले बेंसीसहर नगरपालिका– ११ रामचोकबेंसीबाट कौडा खेल्दै गरेको अवस्थामा नाैजनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले सोम…
कपिलवस्तुबाट विप्लव नेतृत्वको नेकपाका सेक्रेटरीसहित १६ बन्दकर्ता पक्राउ
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल …
१८ लाख नगदसहित पोखराबाट ६ जुवाडे पक्राउ
कास्की प्रहरीले १८ लाख ७५ हजार पाँच सय ३० रुपैयाँसहित ६ जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं.१२ चापापानीस्थित नबिन गौचनको घरमा जुवा खेलिरह…
१८४ किलो चरेससहित तीनजना पक्राउ
रत्ननगर इलाका प्रहरी कार्यालयले एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ। चितवन जिल्ला रत्ननगर नगरपालिका–१४ शान्तिचोकबाट उनीहरूलाई…
पाँच लाखसहित जुवाखालबाट आठजना पक्राउ
काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बना…
आफ्नै बाबुको हत्या गरी फरार अभियुक्त २० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय लमजुङले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले लमजुङको राइनास नगरपालिका– ४ बस्ने ४१ वर्षी…
गोरखामा १४ किलो ८ सय ग्राम अवैध चरेससहित एक महिला पक्राउ
गोरखामा १४ किलो ८ सय ग्राम अवैध चरेससहित एकजना महिला पक्राउ परेकी छिन्। बिहीबार बिहान धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ …
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका भारतीय नागरिक मोहम्मद जुबेदलाई प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रि…