नेपालले खरिद गरेको कोभिसिल्ड खोप भारतबाट आइपुग्यो (फोटोफिचर)
सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ । सरकारले २० लाख डो…
कर्णालीका नौ जिल्ला कोरोना संक्रमणमुक्त
कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्…
१३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखियो
बेलायतमा देखिएको युके भेरिएन्ट भाइरसको आशंका
पत्रकारले लगाए कोरोनाको खोप
सरकारले कोभिड– १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत सोमबारदेखि पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । सरकारले फ्रन्टलाइनमा…
कोरोना पुनः संक्रमण : जोखिममा को ?
एकपटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण भइसकेका व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना रहन्छ । तर एकदमै कम प्रतिशत मात्रै पुनः संक्रमित हुने अध्ययनहरूले देखा…
अक्सफोर्ड–एस्ट्राजेनेकाको प्रभाव ९६ प्रतिशत : तीन महिना अन्य कुनै पनि औषधि लिनु नपर्ने
कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यो भ्याक्सिनको नतिजा निकै राम्रो आएको भ्याक्सिन…
कर्णालीका ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य
कर्णालीका ६ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णालीका १० जिल्लामध्ये रुकुमपश्चिम, जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमित…
‘त्रासमा काम गर्नुपरेको थियो, अब ढुक्क भयौँ’
महिला स्वास्थ्य स्वयंसेविका तारा शर्मा कोरोना महामारीकै बीच पनि आफ्नो समुदायमा गर्भवती हेरचाह, औषधि वितरणलगायत काममा निरन्तर खटिइन् । स्वास्थ्यकर्मीका रूपमा समुदा…
निश्चिन्त भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । आज (बुधबार)देखि कोभिड– १९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्व…
कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, डा. केसीले लगाए पहिलो खोप
कर्णालीका नौ जिल्लामा कोरोना रोगविरुद्धको खोप लगाउन सुरु भएको छ । कर्णालीको डोल्पा जिल्लामा केही समयपछि कोरोनाविरुद्ध खोप लगाउन सुरु हुने र अन्य न…
टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाए कोरोनाविरुद्धको पहिलो खोप (फोटोफिचर)
कोभिड– १९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु अस्पतालका कार्यकारी निर्देशक सागर राजभण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो । देशभरक…
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना संक्रमण पुष्टि
दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्…
आज कोरोना खोप लगाउने सरकारको तयारी : मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने
कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्…
कोरोना र विकृत राजनीतिको प्रभाव विकासमा दशवटा मन्त्रालयको पुँजीगत खर्च १०%भन्दा तल
कोरोना महामारी र विकृत राजनीतिका कारण मुलुकको आर्थिक विकासमा गम्भीर असर परेको चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाले देखाएको छ । आर्थिक वर्षको आधा अवधि…
नयाँ स्वरूपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी…
घट्यो कोरोना, जोखिम कायमै (फोटोफिचर)
केही समययता कोरोना संक्रमितको संख्या घटेको छ । तर, संक्रमित घटे पनि जोखिम भने कायमै रहेको विज्ञको ठहर छ । ललितपुरको कुपण्डोलस्थित विध ल्याबको ‘एक्सटेन्सन रुम’…
नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना
बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति युके ‘भेरियन्ट’ नेपालमा पनि देखिएको …
४०३ कोरोना संक्रमित थपिए, ४०५ निको भए, ६ काे निधन
पछिल्लो २४ घन्टाको अवधिमा देशमा चार सय तीनजना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा चार सय पाँचजनाले भने कोरोनामाथि विजय पाएका छन् । …
सुदूरपश्चिममा घट्यो कोरोना परीक्षण
प्रदेशभर दैनिक पाँच हजार नमुना जाँच्ने क्षमता, औसतमा दुई–तीन सय नमुना मात्र जाँचिदै धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गत आइतबार एउटा…
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएनन्
ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई कोरोना संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले सरकारबाट पाउनुपर्ने जोखिम भत्ता पाएका छैनन् । एक–दुई महिनाको मात्र होइ…