रामेछापमा तीनवटा पक्की मोटरेबल पुल बन्ने
गत वर्ष असोजमा आएको बाढीले रामेछाप, सिन्धुली र काभ्रे जिल्ला जोड्ने तीनवटा पक्की मोटरेबल पुल बगाएपछि ती स्थानमा तत्काल बेलिब्रिज जडान गरेर हलुका सवारीसाधन पास…
रामेछापको कृषिउपज केन्द्र प्रयोगविहीन
रामेछाप नगरपालिका– ८, भालुखोपमा रहेको कृषिउपज संकलन केन्द्र व्यवस्थापन समितिको लापरबाहीले बन्द हुँदा किसान मारमा परेका छन् । संकलन केन्द्रको कृषि समिति…
रामेछापको उच्च लेकाली भूभागमा हिमपात
रामेछापको उच्च लेकाली भूभागमा यस वर्ष पहिलोपटक बुधबार हिमपात भएको छ । हिमपात भएसँगै स्थानीयहरू हर्षित भएका छन् । उच्च लेकाली भूभागमा पर्ने जिल्लाको दोर…
रामेछापमा निर्वाचन प्रहरी ४३३ अपुग, तेस्रोपटक म्याद थप
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि भर्ना खुलाइएको निर्वाचन प्रहरीमा चार सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्या…
रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार उद्घाटन गरिएको छ। उक्त कार्यालय रामेछाप जिल्ला अदालतक…
रामेछाप उद्योग वाणिज्य संघले विपत् कोष स्थापना गर्ने
आफ्ना व्यवसायीहरूको हितका लागि रामेछाप उद्योग वाणिज्य संघले विपत् स्थापना कोष स्थापना गर्ने भएको छ । कुनै व्यवसायी विपत्मा परेका बखत उनीहरूलाई राहत तथा उद्धारका…
रामेछापका आठवटै स्थानीय तहले समयसीमाभित्रै ल्याए बजेट
देशका केही स्थानीय तहलाई अहिलेसम्म बजेट ल्याउन सकस परिरहेका वेला रामेछापका आठवटै स्थानीय तहहरूले भने सरकारले तोकेको समयसीमाभित्रै आगामी आर्थिक वर्ष ०८२…
संघले रामेछापका ८ स्थानीय तहले तीन अर्वमाथि बजेट दिने
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा रामेछापका ८ स्थानीय तहलाई तीन अर्ब ३३ करोड २६ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ।संघले रामेछा…
रामेछापमा ५९२ प्रतिवादी फरार, ३५ करोड जरिवाना उठेन
रामेछाप जिल्ला अदालतले विभिन्न मितिमा गरेको अन्तिम फैसला भई कैद भुक्तान गर्नुपर्ने ५९२ जना प्रतिवादी फरार हुँदा ३५ करोड रुपैयाँ जरिवाना उठाउन सकेको छैन …
डढेलोले पाइप जल्दा ४० परिवार खानेपानीबाट बन्चित
जंगलमा लागेको डढेलोले खानेपानीको पाइप जल्दा मन्थली नगरपालिका– १ दाहालगाउँ र नालामी टोलका ४० घरपरिवार खानेपानीबाट बन्चित भएका छन्। शनिबार स…
पत्कर जलाउने क्रममा घाइते भएकी वृद्धाको मृत्यु
पत्कर जलाउने क्रममा आगलागीमा परी घाइते भएकी मन्थली नगरपालिका– ९ पुरानागाउँस्थित लामाटोलकी ८५ वर्षीया वृद्धा लालमाया तामाङको उपचारको क्रममा मृत्यु भएको …
सुनकोशीमा डुबेर एकको मृत्यु
रामेछाप नगरपालिका–५ रामपुर कोलन्जोर घाटस्थित सुनकोशी नदIमा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–…
रामेछाप–लुक्ला उडान सुरु
रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ। वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाई उड…
दोरम्बाबाट गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार
बिहीबारदेखि सुत्केरी बेथा लागेर सुत्केरी हुन नसकेकी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– २ दोरम्बाकी ४१ वर्षीया …
अध्यक्षले सिक्दा दुर्घटनाग्रस्त गाडीको मर्मत खर्च पालिकाले व्यहोर्ने
गाडी सिक्ने क्रममा दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च गाउँपालिकाको बजेटबाट तिर्ने निर्णय भएको छ। पा…
सडक दुर्घटनामा दुईजनाको मृत्यु
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उप…
कुटाकुट गर्ने तारा एयरका दुई पाइलटबीच मिलापत्र
रामेछाप विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच शुक्रबार बिहान कुटाकुट भएको थियो। कुटाकुटको विषयलाई लिएर प्रहरीमा उजुरी परेको थियो। आज साँझ प्रहरी कार्यालयम…
भुँजी पहिरो : सधैँ त्रासमा स्थानीयवासी
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– ७ भुँजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन्। ०७२ को भूकम्प जाँदा यहाँ थोरै पह…
पर्यटकलाई स्वागत गर्दै मनाइयो ४४औँ विश्व पर्यटन दिवस
४४औँ पर्यटन दिवसको अवसरमा रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघले सोलुखुम्बु र सगरमाथा क्षेत्र भ्रमणको क्रममा मन्थली विमानस्थलमा आएका विदेशी पर्यटकहरूलाई स्…
रामेछापमा धानबालीमा पात मर्ने रोगको प्रकोप
किसानले खेतमा लगाएको धानबालीमा पात मर्ने रोगको प्रकोप फैलिएपछि रामेछापका किसान चिन्तित बनेका छन्। दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप…