दुग्ध किसानबाट संकलित पैसाबाट कृषक सहकारीलाई जेनेरेटर सहयोग
दुग्ध उत्पादक किसानबाट संकलित रकम पुनःकिसानकै हितमा लगानी गर्ने नीतिअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाले वडा नम्बर ३ स्थित नमुना कृषक बहुमुखी सहकारी संस्था…
मकवानपुरका दुग्ध किसानले १४ करोडभन्दा बढी भुक्तानी पाउन बाँकी
असार मसान्तभित्र ६५ प्रतिशत र असोजभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्न प्रशासनको निर्देशन
दुग्ध किसानलाई दसैँअघि पौने दुई अर्ब भुक्तानी दिने सहमति
साढे तीन अर्ब बक्यौता माग्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका दुग्ध किसानसँग सरकारी अधिकारीको रोहवरमा उद्योगीले गरे सहमति देशभरका दुग्ध किसानलाई दसैँअघ…
साढे तीन अर्ब बक्यौता नपाएपछि दुग्ध किसान फेरि आन्दोलनमा
१५ दिनभित्र भुक्तानी सुरु नगरे डिडिसी र निजी डेरी उद्योगको गेटमा किसानले १९ भदौबाट धर्ना दिने
दुग्ध किसानको बक्यौता फेरि चार अर्ब नाघ्यो
बक्यौता तिर्न डिडिसीलाई एक अर्ब २६ करोड ऋण
उखु र दुध किसानको रकम भुक्तानीको बाटो खुल्यो
सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रक्रिया अघि बढाएको छ। शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपैयाँ र दुध…
दुग्ध किसानको बक्यौता छिट्टै भुक्तानी हुन्छ : मन्त्री साह
समयमै भुक्तानी नदिने उद्योगीलाई कानुनबमोजिम कारबाही गरिने
दुग्ध किसानको माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण
सांसदहरूले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नति एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्…
६ अर्ब बक्यौता माग्दै दुग्ध किसान फेरि आन्दोलित
सात सय किसानहरूले नौ महिनासम्मको दुधको मूल्य पाएनन्, दुग्ध संस्थानमा धर्ना दिन आएका किसानमाथि प्रहरीको धरपकड
दुग्ध किसानलाई धोका : ६ अर्ब पाउनुपर्ने, एक रुपैयाँ पाएनन्
२१ चैतभित्र दुग्ध किसानको ६ अर्ब रुपैयाँ बक्यौता तिर्ने लिखित सम्झौता गरेका उद्योगी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले एक रुपैयाँ पनि भुक्तानी ग…
दुग्ध किसानले २१ चैतसम्म सबै बक्यौता पाउने सहमति
६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने मागसहित आन्दोलित दुग्ध किसानले २१ चैतभित्र सबै रकम पाउने सहमति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पहलमा शन…
दुग्ध किसान र सरकारबीच आज वार्ता
६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका दुग्ध किसानलाई सरकारले वार्तामा बोलाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शनिबार द…
बक्यौता उठाउन दुग्ध किसान पनि सडकमा
६ अर्बभन्दा बढी बक्यौता नपाएका देशभरका दुग्ध किसान २१ फागुनपछि काठमाडौं आएर राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारीमा
६ अर्ब बक्यौता उठाउन आजदेखि दुग्ध किसान आन्दोलित
दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गर्ने भएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबा…
दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सांसदहरूको माग
सांसदहरूले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनीहरूले चितवनलगायतका स्थानमा भुक्तानी नप…
तिलोत्तमा नगरमा उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ। नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर ए…