बाढीपहिरोबाट जुम्लास्थित हिमाका ३८६ घर पूर्ण क्षति

बाढीपहिरोबाट जुम्लास्थित हिमाका ३८६ घर पूर्ण क्षति

असोज तेस्रो साताको वर्षासँगै आएको बाढीपहिरोले हिमा गाउँपालिकाभित्रका सात वडाका तीन सय ८६ घर पूर्ण रूपमा क्षति भएका छन्। यस्तै, पाँच सय १९ घर आंशिक क्षति…

कालीकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता

कालीकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता

कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता छन्। कालीकोटमा पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये ६ जनाको शव भेटिएको हो।  पहिरोमा पुरिएका थप दुई…

बाढीपहिरो प्रभावित सिँजालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

बाढीपहिरो प्रभावित सिँजालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको जुम्लाको सिँजालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। सिँजा क्षेत्रमा हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका प…

कर्णाली प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित

कर्णाली प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, ४८० घर परिवार विस्थापित

कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो।…

राजापुरका आठ सय घर डुबानमा

राजापुरका आठ सय घर डुबानमा

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब आठ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गा…

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। नेपाली सेना…

अविरल वर्षाका कारण हुम्लामा एकै घरका चारसहित पाँचजनाको मृत्यु

अविरल वर्षाका कारण हुम्लामा एकै घरका चारसहित पाँचजनाको मृत्यु

हुम्लामा अविरल वर्षाका कारण पाँचजनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका– ६ मेल्छाममा एकै घरका चारजना र ताजाँकोट गाउँपालिका– ४ मा एकजना गरी पाँ…

बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते

बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते

अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालय…

जुम्लामा पहिरोले सातजनाको मृत्यु, बाढीमा दुई बेपत्ता

जुम्लामा पहिरोले सातजनाको मृत्यु, बाढीमा दुई बेपत्ता

जुम्लामा पहिरोमा परी सातजनाको मृत्यु भएको छ। पहिरोका कारण कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा सातजनाको मृत्यु भएको …

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित

नाइजेरियामा बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित

नाइजेरियामा आएको भीषण बाढीमा परेर कम्तीमा २३ जनाको ज्यान गएको छ। कम्तीमा अन्य एक लाख १६ हजारजना विस्थापित भएका छन्। यस वर्षको मनसुनी वर्षाका कारण ती नागरि…

दार्चुला बाढीपहिरोमा पाँचको मृत्यु, १० बेपत्ता

दार्चुला बाढीपहिरोमा पाँचको मृत्यु, १० बेपत्ता

- आठ घाइतेको हेलिकोप्टरमार्फत उद्धार - सय परिवार प्रभावित, तीन मन्त्री राहत बोकेर दार्चुलामा - गत वर्ष पनि दार्चुलामा बाढीपहिरोको क्षति, तर पीडितले पाएन…

दार्चुला बाढीपहिरो : मृतकको संख्या पाँच पुग्यो, १० बेपत्ता

दार्चुला बाढीपहिरो : मृतकको संख्या पाँच पुग्यो, १० बेपत्ता

दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोला र महाकाली नदीमा आएको बाढी तथा नौगाडमा आएको पहिरोमा परी १० जना अझै बेपत्ता छन्…

सप्तकोसीमा हाइअलर्ट जारी, तटीय क्षेत्रमा नजान प्रशासनको आग्रह

सप्तकोसीमा हाइअलर्ट जारी, तटीय क्षेत्रमा नजान प्रशासनको आग्रह

सप्तकोसी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तर…

पहिरोले बिजुलीको पोल ढल्दा बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बिजुलीको पोल ढल्दा बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बिजुलीको पोल ढल्दा मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ रामबजारमा बिहीबार…

साढे तीन महिनामा बाढीपहिरो र चट्याङबाट ८८ को मृत्यु, २८ जना अझै बेपत्ता

साढे तीन महिनामा बाढीपहिरो र चट्याङबाट ८८ को मृत्यु, २८ जना अझै बेपत्ता

बाढीपहिरो र चट्याङबाट साढे तीन महिनामा ८८ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि १८ साउनसम्म ८८ जना…

नारायणीमा पानीको सतह खतरानजिक, गण्डक ब्यारेजका सबै ढोका खोलिए

नारायणीमा पानीको सतह खतरानजिक, गण्डक ब्यारेजका सबै ढोका खोलिए

नारायणी नदीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको गण्डक बाँँधका सबै ढोका खोलिएको छ। दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको…

विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। गृहम…

तस्बिरमा नारायणगढ–मुग्लिन सडकको पहिरो

तस्बिरमा नारायणगढ–मुग्लिन सडकको पहिरो

गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन। निरन्तरको वर्षाका कारण भरतपुर– २९ को केराबारीस्थित मौरी खोला पुलमा पहिरो जान रोकिएको छैन…

नारायणगढ–मुग्लिन सडक : मौरी खोला पुलको पहिरो पन्छाएपछि सडक सुचारु हुने

नारायणगढ–मुग्लिन सडक : मौरी खोला पुलको पहिरो पन्छाएपछि सडक सुचारु हुने

गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । भरतपुर– २९ को केराबारीनजिकै मौरी खोला पुल,  इच्छाकामना– ६ को २…