मकवानपुरको बकैयामा श्रीमतीसँगको झगडापछि श्रीमानको मृत्यु
हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिका–१, बाघफलमा श्रीमतीसँग झगडा तथा कुटपिट हुँदा श्रीमानको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको …
प्रहरी प्रधान कार्यालयमा पाँच घण्टा लामो उच्चस्तरीय बैठक
काठमाडौं/ प्रहरी प्रधान कार्यालयमा समसामयिक विषयमा पाँच घण्टा लामो छलफल भएको छ । एसएसपीसम्मका अधिकृतलाई बोलाएर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विस्…
राजा बेच्ने
४ वर्ष अघि
एकातिर डेंगु, अर्कातिर पंगु
४ वर्ष अघि
ठूला नेता
४ वर्ष अघि
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
सल्यानमा बँदेलको आक्रमणबाट किशोरी घाइते
सल्यानमा जंगली बँदेलको आक्रमणबाट एक किशोरी घाइते भएकी छिन्। दार्मा गाउँपालिका– २, ओझाबाङकी १७ वर्षीया बिन्दु रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालयले ज…
जीवनदान पाएका लोकेश चम्किँदा कर्णालीलाई १८७ रनको विशाल लक्ष्य
काठमाडौं । जीवनदान पाएका ओपनर लोकेश बम चम्किएपछि कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा विराटनगर किंग्सले १८७ रनको विशाल लक्ष्…
वातावरण जोगाउने सल्यानका तीन युवालाई ‘कुमाख इको हिरो अवार्ड’
सल्यान । धार्मिक तथा पर्यटकीय क्षेत्रको वातावरण संरक्षणमा योगदान पु¥याएका सल्यानका तीन युवा ‘कुमाख इको हिरो अवार्ड २०८३’ बाट सम्मानित भएका छन्।…
विस्फोटक ८७ रन जोडेर लोकेश आउट
काठमाडौं/ विराटनगर किंग्सका ओपनर लोकेश बम तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको पहिलो शतक बनाउनबाट चुकेका छन्। बिहीबार कर्णाली याक्सविरुद्ध आक्रामक ब्याटि…
२ अर्बभन्दा बढीको क्रिप्टोकरेन्सीसहित २८ वर्षीय युवक पक्राउ
काठमाडौं/ २ अर्ब १६ करोड एक लाख २० हजार ८२१ नेपाली रुपैयाँबराबरको क्रिप्टोकरेन्सीसहित एक २८ वर्षीय युवक पक्राउ परेका छन्। बाइनान्स आइडीमार्फत दुई करोड…