सात हजार बन्दीलाई आममाफीको घोषणा
म्यानमारको जुन्ता सरकारले बुधबार मनाइएको स्वतन्त्रता दिवसमा सात हजार १२ बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । त्यहाँको सैनिक सरकारले केही समय पहिले प्रजातान्त्रिक नेतृ आङ सान सुचीको जेल सजायलाई बढाएर ३३ व…
यो शताब्दीको अन्त्यसम्ममा १० प्रतिशत प्रजाति लोप हुने जोखिम
उत्सर्जनको वर्तमान प्रवृत्ति जारी रहे पृथ्वीमा हाल अस्तित्वमा रहेका वनस्पति तथा प्राणीका प्रजातिमध्ये १० मा एक प्रजाति यो शताब्दीको अन्त्यसम्ममा लोप हुन सक्ने एक…
लिबियामा अज्ञात व्यक्तिका १८ शव फेला
लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिएका छन्। यहाँका अधिकारीले लिबियाको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ वटा शव भेटिएकाे आइतबार पुष्टि गरेका छन्…
सन् २०२२ विश्वका लागि कति अर्थपूर्ण रह्यो ?
यो एउटा यस्तो वर्ष रह्यो जसले यो विश्वलाई परीक्षामा खडा ग¥यो । युक्रेनमाथिको आक्रमणदेखि चीनको कोभिड– १९ सम्म, मुद्रास्फीतिदेखि जलवायु परिवर्तनसम्म, चीन…
प्रविधि कम्पनी र कर्मचारीका लागि कठिन वर्ष सन् २०२२
सन् २०२२ व्यवसाय र कर्मचारी दुवैका लागि कठिन रह्यो । यो वर्ष धेरै कम्पनीले ठूलो संख्यामा आफ्ना कर्मचारी कटौती मात्र गरेनन्, आर्थिक नोक्सानीको समेत साक्षात्कार गरे ।…
जादुई यथार्थवादलाई बिदाइ–पत्र
एउटा महादेशका सम्पूर्ण लेखकका कृतिलाई जादुई यथार्थवादीको डालोमा हाल्नु भनेको हाम्रो कृतिलाई हजुरबुबाको पुस्ताका साहित्यसँग जोड्नु हो । यो त्यसबीचको यति लामो समय, स्थान र भौगोलिक भिन्नता मेटाउने प्रयास हुन्छ ।
आणविक अस्त्र ‘उल्लेख्य बढाउन’ किम जोङ उनको निर्देशन
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक अस्त्र निर्माणलाई ‘उल्लेखनीय’ वृद्धि गर्न निर्देशन दिएका छन् । साथै, किमले अमेरिका र दक्षिण कोरियालाई जवाफ द…