प्रविधि कम्पनी र कर्मचारीका लागि कठिन वर्ष सन् २०२२

प्रविधि कम्पनी र कर्मचारीका लागि कठिन वर्ष सन् २०२२

सन् २०२२ व्यवसाय र कर्मचारी दुवैका लागि कठिन रह्यो । यो वर्ष धेरै कम्पनीले ठूलो संख्यामा आफ्ना कर्मचारी कटौती मात्र गरेनन्, आर्थिक नोक्सानीको समेत साक्षात्कार गरे ।…