अमेरिकी अर्थमन्त्री चीन भ्रमणमा, व्यापार सम्बन्ध सुधारको अपेक्षा
अमेरिकाले अर्थमन्त्रीको भ्रमणबाट महत्वपूर्ण सफलताको अपेक्षा नगर्ने, तर चीनसँग सञ्चारका दीर्घकालीन च्यानल कायम गर्ने लक्ष्य राखेको छ हाल चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेन बेइजिङमा महत्वपूर्ण भेटघ…
चीनलाई अमेरिकाको प्रस्ताव– आपसी चासोका विषयमा सोझै संवाद गरौँ
अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै संवाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँग…
सधैँ विवादमा आइरहने बाइडेन पुत्र
नातावाद, भ्रष्टाचार र गलत माध्यमबाट चन्दा–संकलनजस्ता आरोपबाट आफूलाई टाढा राख्न चाहने राष्ट्रपति बाइडेनका लागि उनकै छोरा हन्टर बाइडेन समस्या बन्ने गरेका छन्…
जुकरबर्ग भर्सेस मस्क : ‘थ्रेड्स’ ल्याएर ट्विटरलाई चुनौती
मस्कले किन्ने सहमति जनाएयता ट्विटरले आफ्नो करिब दुईतिहाइ मूल्य गुमाइसकेको छ, यसबाट कसैलाई फाइदा भएको छ भने ती जुकरबर्ग हुन्
ऋषि सुनकको महत्वाकांक्षी ‘स्वास्थ्य सुधार योजना’
बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘स्वास्थ्य जनशक्ति सुधार योजना’ प्रधानमन्त्रीका रूपमा आफूले गर्न लागेको सबैभन्दा महत्वपूर्ण काम भएको बताएका छन् । सुनक …
अमेरिकाको फिलाडेल्फिया गोलीकाण्डमा चारको मृत्यु, चार घाइते
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन्। फिलाडेल्फिया इन्क्वायरले प्रहरील…
सर्तसहित पाकिस्तानलाई आइएमएफको तीन अर्ब डलर
सर्तअनुसार पाकिस्तानले डिजेल, पेट्रोल तथा विद्युत्मा ३० प्रतिशतसम्म मूल्यवृद्धि गर्नुका साथै राजस्व संकलन १० प्रतिशतले बढाउनुपर्छ