भेटियो अक्टोपसको प्राकृतिक प्रजननस्थल

भेटियो अक्टोपसको प्राकृतिक प्रजननस्थल

समुद्री वैज्ञानिकले कोस्टारिकाको तटनजिक प्रशान्त महासागरको सतहभन्दा झन्डै दुई माइलमुनि पहिला पत्ता नलागेको अक्टोपस नर्सरी (प्राकृतिक प्रजननस्थल) फेला पारेका छन् । …