राष्ट्रसंघको महासभाबाट ‘सिन्थेटिक ड्रग्स’विरुद्धको प्रस्ताव पारित
संयुक्त राष्ट्रसंघको महासभाले ‘सिन्थेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ। सो प्रस्तावमा संयुक्त राष्ट्रसं…
टर्कीमा १२ सयभन्दा बढी अवैध आप्रवासी पक्राउ
टर्कीको सुरक्षा बलले गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा एक हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्…
शुक्रबार र सोमबार गरी भारतीय संसद्का ९२ सांसद निलम्बित
भारतीय लोकसभा र राज्यसभाबाट विभिन्न दलका ७८ सांसद निलम्बित भएका छन् । लोकसभाका कांग्रेस नेता तथा सांसद अरधीररञ्चन चौधरीसहित ३३ र राज्यसभाका कांग्रेस ने…
दक्षिण कोरियामा विदेशी बासिन्दाको संख्या १० प्रतिशतले वृद्धि
सन् २०२३ मा दक्षिण कोरियामा विदेशी बासिन्दाहरूको संख्या लगभग १० प्रतिशतले बढेको यहाँको तथ्यांक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दक्षिण कोरि…
मंगोलियामा अत्यधिक चिसोका कारण अनलाइन पठनपाठन
मंगोलियाले प्रतिकूल मौसमका कारण अनलाइन पठनपाठन सुरु गर्ने भएको छ। यहाँको शिक्षा तथा विज्ञान मन्त्रालयले सोमबार जनाएअनुसार जाडो मौसम र फ्लुको उच्च प्रकोपका …
ड्रोन र विस्फाेटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट, नौ मजदुरको ज्यान गयाे
भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विस्फाेटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौजना कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा ६ महिला छ…
नाटोको सदस्यतापछि फिनल्यान्डसँग ‘समस्या’ आउने पुटिनको चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएका छन्। उनले जवाफमा म…