कांग्रेसको इतर समूहका नेता गुरुराज घिमिरेलाई ३ प्रश्न
के उद्देश्यले महाधिवेशनकेन्द्रित दबाब अभियान थालनी गर्नुभएको हो ? १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गराउनु दबाब अभियानको प्रमुख उद्देश्य हो । हामीले सम्पर्क कार्यालय खोलेर सबैलाई जोड्नेगरी अभियान थालेका छौँ । …
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ३ प्रश्न
अदालतको आदेशपछि फिर्ता भएको मदन स्मारक स्कुलको जग्गाको संरक्षण अब कसरी हुन्छ ? केही दिनअघिसम्म सो जग्गा हामीले छुन मिलेको थिएन । तर, अब सर्वोच्चको…
प्रशासनविद् काशीराज दाहाललाई ३ प्रश्न
विनियमावली नै संशोधन गरी करारलाई पेन्सन दिन मिल्छ र ? सरकारी सेवामा आबद्ध कर्मचारीसम्बन्धी कुनै पनि नियम, कानुन, ऐन, विनियम संशोधन गर्दा निजामती सेवा…
एमाले सचिव योगेश भट्टराईलाई ३ प्रश्न
उपनिर्वाचनको परिणामलाई एमालेले कसरी हेरेको छ ? विभिन्न कारणले रिक्त भएका स्थानीय तहका ४४ स्थानमा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतदाताले…
राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाललाई ३ प्रश्न
स्थानीय तह उपनिर्वाचनको सन्देश के हो ? मतदातामा कांग्रेस, एमाले र माओवादीप्रतिको असन्तोष कायमै देखिन्छ । विशेषगरी सहरी क्षेत्रमा यस्तो अवस्था देखियो…
पर्यटन व्यवसायी विजय अमात्यलाई ३ प्रश्न
लक्ष्यअनुसार पर्यटक भित्र्याउन किन सकिएन ? हामीले पर्यटकका लागि होटेलका कोठा अर्थात् सप्लाई बढायौँ, तर त्यसअनुरूप डिमान्ड अर्थात् कोठा भर्ने विषयमा होमवर्क गरेनौँ …
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति यादवलाई तीन प्रश्न
१. संसद्मा महत्वपूर्ण विधेयकहरू लामो समयसम्म किन अलपत्र पर्छन् ? हामीकहाँ विधायिकाको काममा कसैले पनि खासै ध्यान दिएको देखिन्न । सबै कार्यकारिणीको कामको …