नवनिर्वाचित संसद्को पहिलो बैठक आज
२१ फागुनको निर्वाचनमार्फत आएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्दै, दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेलगायतका कार्यसूची तय
३१ हप्ता अघि
कोशी र कर्णालीका सांसदसँग प्रधानमन्त्रीले मागे तत्काल गर्नुपर्ने काम
मधेश, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका सांसदसँग आज छलफल गर्दै
३१ हप्ता अघि
बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन
२१ फागुनको निर्वाचनपछिको पहिलो संसद् अधिवेशनमा देखिनेछ बदलिएको शक्ति सन्तुलन, प्रतिनिधिसभामा रास्वपा दुईतिहाइनजिक भए पनि राष्ट्रिय सभामा भने पुरानै द…
३१ हप्ता अघि
सिंहदरबारमा आज बालेनको ‘इन्ट्री’
प्रधानमन्त्रीले शपथ लिएलगत्तै शीतलनिवासमा मन्त्रीहरूले पनि लिने
३२ हप्ता अघि