तेस्रो नेपाल प्रिमियर लिग–२०२६ : आइसिसीको मान्यतापछि विदेशी खेलाडीको आकर्षण

टेस्ट मान्यताप्राप्त राष्ट्रका सक्रिय तथा अनुभवी खेलाडीदेखि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा प्रभावशाली प्रदर्शन गरेका क्रिकेटर आठ टोलीमा आबद्ध

नर्सिङ होमको शड्ढया थपमा ३० लाखको सौदाबाजी प्रकरण : पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस

नर्सिङ होमको शड्ढया थपमा ३० लाखको सौदाबाजी प्रकरण : पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस

पोखरास्थित एक नर्सिङ होमको शड्ढया संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौदाबाजी भएको आरोपमा गण्डकी प्रदेशका तत्का…

सुरु भयो क्रिकेट महोत्सव

सुरु भयो क्रिकेट महोत्सव

नेपाली क्रिकेटको महाउत्सव एनपिएलको तेस्रो सिजन आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा । यसपटक आइसिसीको मान्यता, नयाँ प्रविधि र चर्चित विदेशी खेलाडी भित्रिएसँगै क्रिकेटप्रेमीका लागि झन् विशेष बन्दै एनपिएल

१० वर्षमा आठ करोड खर्च हुँदा पनि अधुरै गौरादह पोखरीको निर्माण

१० वर्षमा आठ करोड खर्च हुँदा पनि अधुरै गौरादह पोखरीको निर्माण

२७ करोड ६ लाख लागतको पोखरी निर्माण योजनामा तीन तहका सरकारको बजेट, १२ बिघा पाँच कट्ठामा फैलिएको पोखरीमा बोट र लाइटिङको कामबाहेक आगामी दुई वर्षमा सक्ने योजना

युवक र ‘धनाढ्य’ वृद्ध

युवक र ‘धनाढ्य’ वृद्ध

बीसौँ शताब्दीको सुरुवाततिर अमेरिकामा एक युवकलाई व्यापारमा ठुलो घाटा लाग्यो । घर, जमिन सबै धितो राखेर ऋण लिनुपर्‍यो । उनी निकै हतास भए । सहयोग गर्ने को…