शिक्षण पेसा छाडेरफलफूल खेतीमा जम्दै हेटौँडाका फेन्चु
३० कट्ठा क्षेत्रफलमा १० हजार ड्रागन र पाँच सय मेवाका बोट, वार्षिक ३६ लाख कमाइ
प्रिमियर लिगमा गोल गर्न संघर्षरत लिभरपुल
इजिप्टका मोहमद सलाहले क्लब छाडेपछि लिभरपुलको फिनिसिङ लाइन कमजोर, इंग्लिस प्रिमियर लिगका प्रत्येक खेलमा गोलका लागि संघर्षरत
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
५ हप्ता अघि
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
३ हप्ता अघि
स्रोत सुनिश्चित भएसँगै कोशीका ६९ बहुवर्षीय योजना अघि बढ्ने
कोशी प्रदेशमा वर्षौँदेखि अधुरा र अलपत्र रहेका बहुवर्षे योजनाहरूको निर्माणकार्य अब अगाडि बढ्ने भएको छ । प्रदेश सरकारले स्रोत सुनिश्चित नभई अलपत्र बनाइएका ६९ वटा …
रुबियोको भारत भ्रमणको अर्थ
मार्को रुबियोको भारतको विशेष भ्रमण मुख्यतः आगामी अमेरिकी मध्यावधि चुनाव र चलिरहेको विश्वव्यापी इन्धन संकटसँग जोडिएको छ
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ३ प्रश्न
एनपिएलको तेस्रो संस्करण सुरु हुँदै गर्दा कति उत्साहित हुनुहुन्छ ? व्यक्तिगत रूपमा भन्नुपर्दा म एकदमै उत्साहित छु । एनपिएलले हरेक वर्ष एकपछि अर्को उचाइ हासि…
भोटेकोशी बाढीमा बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै मकवानपुर प्रशासन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन …
दलितमाथि विश्वासघात
दलितमाथि विश्वासघात नेपाललाई छुवाछुतमुक्त राष्ट्र भने पनि जुन ‘तन्त्र’ र जुन पार्टीको सरकार आए पनि दलितको अवस्था उस्तै