रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो ।

नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का खेलहरू खेल्नेछ । यसअघिका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेपछि नेपाली क्रिकेट टिम कप्तानविहीन थियो । 

सुझावित समाचार