भुवन केसीलाई स्पष्टीकरण

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोग चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ। 

प्रतिनिधिसभाका लागि कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो। 

यस्तै, आयोगले उद्योगमन्त्री दिलेन्द्र बडूलगायत आठजनालाई स्पष्टीकरण सोधेको छ। गोकुलेश्वर उच्च माविमा निर्वाचन प्रचारको लागि निर्वाचनका चुनावी सभा आयोजना गरिएकोमा मन्त्री बडूलाई स्पष्टीकरण सोधेको हो। 

सुझावित समाचार