सनराइन् क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

सनराइज क्यापिटल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शुक्रबार अलफ्ट होटेल ठमेलमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७८/७९ का लागि मुनाफाबाट सेयर सदस्यलाई २५ प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
 

सुझावित समाचार