अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वमा मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको हो।  

आइतबार साँझ ललितपुरको कुपन्डोलबाट अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ।

सुझावित समाचार