यसरी मनाइयो भाइटीका (फोटोफिचर)

बिहिबार, १० कार्तिक, २०७९
डिजिटल संस्करण

हिन्दू धर्मावलम्बी नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन् । 

भाइटीका मनाउने क्रममा खिचिएका तस्बिरहरूले अहिले सामाजिक सञ्जालहरू भरिएका छन् । हामीले तिनैमध्ये केही तस्बिर साभार गरेका छौँ ।

See More On

सुझावित समाचार