यी हुन् आयोगले बन्दसूचीबाट हटाएका नाम (सूचीसहित)

मंगलबार, ८ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले विभिन्न कारणले अयोग्य रहेका ५५० जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । मंगलबार आयोगले अयोग्यता भएकाहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको सार्वजनिक गरेको हो । 

निर्वाचन कानुन तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट थप २ जना (कालोसूचीमा रहेका १ जना र लाभको पदमा रहेका एकजना) गरी कुल जम्मा ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ । 
बन्दसूचीबाट हटाइएकाहरू

सुझावित समाचार