होन्डाको तिहार एक्सचेन्ज महोत्सव

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

 होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीले कात्तिक ६ गतेसम्म मात्र लागू हुने गरी योजना ल्याएको हो । 

योजनाअनुसार प्रत्येक एक्सचेन्जमा थप सात हजार रुपैयाँ वा दसैँ–तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, होन्डाका पहिलो दुई सय ५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउने जनाइएको छ ।  

नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो योजनाले ग्राहकमा थप उत्साह जगाउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

See More On

सुझावित समाचार