फुल्यो मखमली...(फोटोफिचर)

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

भक्तपुरको गुण्डु यतिवेला फूलैफूलले मगमगाएको छ । गुण्डुको फूलले तिहार दैलोमै आइसकेको संकेत गरेको देखिन्छ । हामी गुण्डु पुग्दा त्यहाँका कृषक मखमली फूल टिप्न व्यस्त थिए। उनीहरू घामको किरणसँगै बारीमा पुग्ने गरेका छन् । तिहारको आगमन र फूलको व्यापारले कृषकको मुहारमा चमक देखिएको थियो । गुण्डुका केही प्रतिनिधि तस्बिर : 

See More On

सुझावित समाचार