राजु परियारको ‘लमजुङ मेरो घर’ बजारमा

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

गायक राजु परियारको ‘लमजुङ मेरो घर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पदम विश्वकर्माको शब्द तथा राजेश थापाको संगीत रहेको छ।

विनोद बमको निर्देशन रहेको गीतको भिडियोमा कलाकार गौतम खाती र अस्मिता रणपालले अभिनय गरेका छन्। महेश महराले खिचेको गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन्।

सुझावित समाचार