भीम रावलको पत्रकार सम्मेलन आज, एमालेमा टिकट नपाएको विषय सार्वजनिक गर्ने

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई टिकट नदिएको विषयमा समय आएपछि बताउने भन्दै आएका  डा. रावलले आज पत्रकार सम्मेलन गरी जानकारी गराउन लागेका हुन् ।

नेकपा एमालेले डा. रावललाई निर्वाचनका लागि टिकट नदिएपछि उनी पार्टीसँग रुष्ट छन् । 

सुझावित समाचार