भक्तपुरले काठमाडौं पठायो २५ लाख पाला [फोटोफिचर]

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

तिहार नजिकिएसँगै पालालगायत माटाका भाँडाकाे व्यापार बढेको छ। भक्तपुरले मात्रै काठमाडौंका लागि करिब २५ लाख पाला पठाइसकेको छ। 

भक्तपुरको पोएट्री स्क्वायरले तिहारका लागि काठमाडौंमा करिब २५ लाख पाला पठाइसकेको जानकारी दियाे। भक्तपुरका रोशन प्रजापति ४८ ले विगत ३५ वर्षदेखि पुर्ख्याैली (माटाका भाडा बनाउने) पेसा अँगाल्दै आएका छन्। 

उनले मात्रै चार लाखभन्दा बढी पाला काठमाडौं पठाएको बताए। उनका अनुसार सानो पाला प्रतिगोटा होलसेल मूल्य एक रुपैयाँ ८० पैसा हो। 

सुझावित समाचार