भक्तपुरले काठमाडौं पठायो २५ लाख पाला [फोटोफिचर]

भक्तपुरले काठमाडौं पठायो २५ लाख पाला [फोटोफिचर]

तिहार नजिकिएसँगै पालालगायत माटाका भाँडाकाे व्यापार बढेको छ। भक्तपुरले मात्रै काठमाडौंका लागि करिब २५ लाख पाला पठाइसकेको छ।  भक्तपुरको पोएट्री स्क्वायरले …