चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाको बागी उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट माओवादीका डा. भोजराज अधिकारी उम्मेदवार तय भएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो क्षेत्र छाडेपछि माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारीलाई उम्मेदवार बनाएको छ।

सुझावित समाचार