शनिबारसम्म टुंगिएका प्रतिनिधिसभातर्फका प्रमुख दलका उम्मेदवार

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । यी हुन् शनिबारसम्म टुंगिएका प्रतिनिधिसभातर्फका प्रमुख दलका उम्मेदवार :

सुझावित समाचार