- सन् २००१ः अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले आतंकवादविरुद्ध युद्धको घोषणा गरे । अमेरिकामा ११ सेप्टेम्बरमा आतंकवादीले शृंखलाबद्ध हमला गरेपछि बुसले आतंकवादविरुद्धको युद्ध घोषणा गरेका थिए ।
- सन् १९९०ः पूर्वी र पश्चिम जर्मनीबाट पुनर्मिलन अनुमोदन ।
- सन् २०१९ः १८५ देशका विद्यार्थीले अमेरिकाको म्यानहटनमा जलवायु परिवर्तनबारे विश्वकै सबैभन्दा ठूलो प्रदर्शन । प्रदर्शनको नेतृत्व जलवायु अभियन्ता किशोरी ग्रेटा थनवर्गले गरेकी थिइन् ।